विराटनगर

महेन्द्र मोरङ क्याम्पसमा सामाजिक उद्यमशीलता तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैंक लिमिटेड को सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता विद्यालय (एनएसएसई)" को तीन महिने नवौं ब्याचको तालिम आइतबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख रवि रोकाले गरेका थिए। �. . .


विराटनगरमा स्वस्थ्य जीवन फर्काउन जीम धाउँछन् दम्पती

विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन । हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना ज�. . .


विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .


मोरङ कारागारमा कैद सजाय भोगिरहेका ७० बर्षिय वृद्धको मृत्यु

विराटनगर । जिल्ला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक ७० वृद्ध कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान राती २ बजे मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्�. . .


‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

विराटनगर, । विराटनगर जुनियर जेसीजको आयोजनामा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ (Bright Future, Bright Smile) शीर्षकमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर आज श्री अरुणोदय आधारभूत विद्यालय, पञ्चमुखी चोक नजिक, विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा वासुकी डेन्टल क्लिनिक �. . .


लागुऔषध सेवन गर्न चोरी गर्छन

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्। पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिल. . .


विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार” २ सय पुस्तक त्रिवेणी वाचनालयलाई प्रदान

विराटनगर । पठन संस्कृतिको विकास तथा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार पुस्तक हस्तान्तरण कार्यक्रम” अन्तर्गत विराटनगर १ मा रहेको त्रिवेणी वाचनालयलाई २ पुस्तक हस्तान्त्रण गरिएको छ । शनिबार एक कार्यक्रम विच पुस्तकालयलाई विभिन्न स्रष्टा तथा लेखकहरूद्वारा. . .


विराटनगरमा राष्ट्रिय उर्जाशीलका दुइजना केन्द्रीय सदस्य एमालेमा प्रवेश

 विराटनगर ।  राष्ट्रिय उर्जाशिल पार्टी नेपालका दुइजना केन्द्रिय सदस्य नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार विराटनगर बडा नम्बर १५ ले आयोजना गरेको विशेष कार्यक्रममा अनिल खतिवडा  र धर्मेन्द्र ऋषिदेवसहित विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा प्रवेश गरेका हुन् । विराटनगरका वडा १५,१६, १७ र १८ वडा त. . .


विराटनगरमा गो-कार्ट रेसिङ , मिलिन्द काबरा प्रथम

विराटनगरमा गो-कार्ट रेसिङ’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले भाइरल इभेन्टसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा मिलिन्द काबरा प्रथम, मुकुन्द राठी द्वितीय तथा सिद्धार्थ काबरा तृतीय भएका छन�. . .


सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी

रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .


भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ७० ब्रोइलर कुखुरा रंगेलीबाट बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर साराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्प. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगी–व्यवसायीले पठाए सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .