विराटनगर

विराटनगरका विद्यालयमा हुँदैन पीउने पानीको परीक्षण

इन्दु साह विराटनगर । विराटनगरका विद्यालयका विद्यार्थीहरूले पीउने पानीको गुणस्तर मापन हुने नगरेको पाइएको छ। यसले गर्दा विद्यार्थीहरूले कस्तो पानी पीउँदै छन् भन्ने कुरा अज्ञात रहेको छ । जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने स्वास्थ्य क्षेत्रका बिज्ञहरुको भनाई छ। महानगरका संस्थागत र स�. . .


कोशीमा भक्तपुर क्यान्सर अस्पतालको सेवा विस्तार

विराटनगर । कोशी अस्पताल विराटनगरमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहने गरि कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचार सेवा सुरु गर्न दुई पक्षीय सम्झौतामा बिहीबार हसताक्षर गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल�. . .


विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को पाचौं संस्करण जारी

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को पाचौं संस्करण जारी रहेको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गते देखि २९ गतेसम्म प्रतियोगिता संचालन हुने छ। कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रह�. . .


कोशी अस्पताल विराटनगर पुगेपछि आफ्नै सुधार घोषणाको भद्रगोलमा फसे स्वास्थ्यमन्त्री प्रदिप पौडेल

विराटनगर । गत ३१ असारमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएपछि प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने बताएका थिए । उनले कुराभन्दा काम गर्न आफू आएको दावी गर्दै ‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था . . .


विराटनगर महानगरद्वारा उपमेयरको नेतृत्वमा स्वास्थ्य संस्थाहरूको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव�. . .


चार लाख ७८ हजारले हेरे रथ यात्राको ओबी लाइभ

विराटनगर । विराटनगरमा मंगलबार निकालिएको राधाकृष्ण रथयात्राको ओबी लाइभ चार लाख ७८ हजारले हेरेका छन् । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर नसकिदाँसम्मको प्रत्यक्ष प्रसारण अवधीभर ४ लाख ७८ हजार २ सयले ओबीमा हेरेका थिए । लाइभ अवधीमा नौ हजार ५४८ जनाले कमेन्ट गरेका छन् । यसैगरी प्रत्यक्ष प्रसारण. . .


भोजपुरबाट विराटनगर, त्यसपछि अमेरिका पुगेकी मुना पाण्डेको हत्या

विराटनगर । अमेरिकामा भोजपुरकी एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएको बताइएको छ । होस्टन प्रहरीले उनलाई धेरै पटक गोली ला. . .


महानगर प्रहरीको आँटले जोगियो विराटनगर बरगाछी–बसपार्क क्षेत्रका बिरुवा

विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राको विशेष महत्व छँदैछ । कृष्णजन्माष्टमीको भोलिभल्ट पानीट्याङ्कीदेखि सुरु भएको रथयात्रा नौ किलोमिटर दुरीमा चल्छ । यो दुरी भित्र मेन रोड हुँदै रोडशेषचौक र रोडशेषचौकदेखि बरगाछीसम्म पर्छ । यस पटक रथयात्रा निकाल्ने भन्ने निर्णयसँगै एउटा बहस थियो । विराटनगर महान�. . .


विराटनगरको शनिमन्दिर–बरगाछी सिटी सफारीको यात्रामा किशोरीमाथि ‘ह्यारेसमेन्ट’

विराटनगर । सिटी सफारीको यात्राका क्रममा मंगलबार विराटनगरमा दुई किशोरीलाई लक्षित गरेर एकजना युवकले अवाञ्छित कार्य गरेका छन् । उनले गरेको गतिविधि किशोरीहरुलाई ह्यारेसमेन्ट गर्ने उद्देश्यको देखिन्छ । पीडित किशोरीहरुले यस्तो कार्यमा संलग्नलाई प्रहरीले खोजी गरेर पक्राउ गर्नुपर्ने माग गरेका छन् । उन�. . .


रथयात्रामा पक्राउ परेका १४३ जनामध्ये ११ जनामाथि थप अनुसन्धान

विराटनगर । विराटनगरमा मंगलबार निकालिएको रथयात्रामा चोरीसहित अवाञ्छित गतिविधिमा संलग्न आरोपमा १४३ जना प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ परेकामध्ये अझै ११ जनामाथि भने अनुसन्धान भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भीडभाडमा चोरीमा संलग्न रहेको आरोपमा पक्राउ प�. . .


विराटनगरमा निस्कियो ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा, राधेराधे

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ । मन्दिरमा पूजाअर्चना गरिसकेपछि राधाकृष्णको युगलजोडीलाई रथमा प्राठप्रतिष्ठा गरेर नगर परिक्रमाका लागि निकालिएको हो । मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिलाई रथारोहण गराउँदै तीनपैनी बाट मेनरोड हुँदै ट्रा. . .


राधाकृष्ण मन्दिरमा मुख्यमन्त्री र मेयर

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निस्कन लागेको रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पुजाअर्चनाका लागि पुगेका छन् । यसैगरी महानगरपालिका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेका छन् । रथयात्रा निस्कने तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्की र मेयर कोइरालाले त्यहाँ पुजाअर्चना �. . .