विराटनगर । नेपाली काँग्रेसका जिल्ला सह–सचिव सन्जय मण्डलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । विराटनगर–४ बाट वडाध्यक्षका उम्मेदवार मण्डल पराजित भएसँगै पदबाट राजीनाको घोषणा गरेका हुन् । जिल्ला सह–सचिव भएर वडा अध्यक्षमा उठेका मण्डल नेकपा एमालेका जितेन थापासँग पराजित भएका थिए । निर्वाचन आयोगल�. . .
विराटनगर । विराटनगरस्थित हिमालय रोडमा व्यवसायीक रूपमा पहिलो पटक ‘रेन्डेभु क्याफे’ सञ्चालनमा आएको छ । विराटनगरस्थित सेन्ट्रल महलमा रहेको रेन्डेभु क्याफेको शाखाको रूपमा हिमालय सिनेमा हल अगाडी कफीसप शुक्रबारदेखि सञ्चालनमा आएको हो । नेपालमा कफी पिउने संस्कृति वृद्धि भएपछि यो कफीसप सञ्चालनमा आएको छ . . .
विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .
विराटनगर । विराटनगर–११ नयाँ गुद्री दक्षिणमा करेन्ट लागेर गाई मरेको छ । गाईधनी दुर्गा साहका अनुसार एभरेष्ट होटलमा लगेको बिद्युतको करेन्ट जमिनमा आउँदा चरिरहेको गाई मरेको हो । अहिले नेपाल बिद्युत प्राधिकरणले त्यहाँको स्थिति बुझेर फर्केको छ । प्राधिकरणले होटल सञ्चालकको लापवाहीका कारण बिद्युत लिकेज �. . .
विराटनगर । विराटनगर–१२ घर भई कटहरीमा गौशाला सञ्चालन गर्दै आएका मनोजकुमार शर्माको टुप्पी काटिदिएको आरोपमा मोहम्मद फिरोज शेखलाई प्रहरीले पक्राउ गरेको छ । शेख विरुद्ध शर्माले प्रहरीमा बुधबार उजुरी दिएपछि बिहीबार उनकै घरबाट पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले उनलाई नियन्त्रणमा . . .
विराटनगर । १० वडाध्यक्ष र ४० वडा सदस्य निर्वाचित गर्दै प्रदेश नंं. १ को राजधानी विराटनगरमा ६८ प्रतिशत मतगणना सम्पन्न भएको छ । शनिबारदेखि हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो । अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्�. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरणको लागि प्रदेश सरकारमार्फत थप ७५ लाख रुपिँया बजेट माग गरिएको छ । विराटनगर महानगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने सौन्दर्यकरणको काम भईरहेको उक्त सडकको पेटी निर्माणका लागि प्रदेश सरकारले समेत बजेट उपलब�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश साह प्यानल सहित विजयी भएका छन् । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार साह १८९७ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । साह वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका रुस्तम अलिले १४९१ मत ल्याएका. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा नेकपा (एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा सुर्य नारायण महतो सहित एमालेको पुरै प्यानल विजयी भएको हो । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार महतोले ४३३ मतले वडाध्यक्ष जितेका हुन् । उनले १२१५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी जसप�. . .
विराटनगर । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज '५ जी' सपोर्ट गर्ने डुअल ब्याण्ड राउटर सहित उपलब्ध गराउने गरी सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने तर गुणस्तरी. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता क. . .