विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताउनुभएको छ । विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाआश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मानित रुपमा बा�. . .
विराटनगर । ल्यापटप तथा मोवाइल चोरीमा संलग्न आरोपमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका–४ मा बीआर१० एन ६६१७ नम्बरको मोटरसाइकलमा सवार भारत सिपौल भीमनगर ग्रामपञ्चायत–२ बस्ने ३१ वर्षीय नबिन देवललाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनलाई आशंका राखेर नियन्त्रणमा लिई अ. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेता�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसधानलाई २० लिट. . .
विराटनगर । आरोहण–गुरुकुल विराटनगरमा नाटक ‘प्रलय प्रतिक्षा’ मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा गत शुक्रबारदेखि कथाकार देवकुमारी थापाको कथामा आधारित नाटक मञ्चन भइरहेको हो । अन्धविश्वासको माध्यममार्फत संकटकालिन मनोवैज्ञानिक अवस्थितीलाई नाटकले बोल्ने प्रयास गरेको छ । धिरज रा�. . .
विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नहुँदा बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम अन्तर्गतकोे रकम भुक्तानी नगर्दा अस्पताललाई औषधी खरिदमा समस्या देखिएको हो । सरकारको स्वा. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । केही दिनअघि निर्विरोध निर्वाचित सेन्ट्रलको सातौं अध्यक्ष नम्रता रिजाल सहितका पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सोमबार विराटनगरमा आयोजित कार्यक्रमकाबिच रोटरी क्लबका गर्भनर जितेन्द्रबहादुर . . .
विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन पछ्याउँदै प्रदेश १ सरकारले ‘असारे विकास’ लाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष समाप्त हुन महिना दिन पनि बाँकी नभएका बेला प्रदेश सरकारले धमाधम निर्माण कार्य गरिरहेको छ । हतारमा बजेट सिध�. . .
विराटनगर । कोसी अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नशा, बाथ रोग विशेषज्ञ डा.रमेश बस्नेत अहिले क्लिनिकमा बिरामीको परीक्षण गर्दछन् । सरकारी अस्पताल कोसीमा भूपू भएको क्लिनिकले राखेको बोर्डबाटै प्रष्ट हुन्छ । विशेषज्ञता भएका बस्नेत कहलिएका चिकित्सक हुन् । तर, विराटनगरका क्लिनिकमा उनको विशेषज्ञतालाई भन्द�. . .
विराटनगर । विराटनगर-१६ बस्ने पुनम थापा, ललित थापा र राजेश थापा नेपालबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् । उनका बुवा स्वर्गीय अमर थापा पनि नेपालका पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी एवं भाईस क्याप्टेन हुन् । पुनम थापा स्वयंम प्रदेश १ का पहिलो एशियन गेम खेलाडी हुन् । नेपाली खेल क�. . .
विराटनगर । कोसी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारवाही गरिदिन प्रशासनसँग अनुरोध माग गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयलाई कारवाही�. . .
विराटनगर । विराटनगरमा हामी युवाले फरक तरिकाको अभियानको सुरुवात गरेको छ । लाईवेरी र क्याफेलाई फ्युजन गरेर रिडिङ क्याफेको अवधाराणा लिएर यो कार्य सस्थाले सुरुवात गरेको हो । यस स्थान विशेष पढ्न चाहाने युवाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो । शनिबार एक कार्यक्रम गरी संस्थाले उक्त क्याफेको सुरुवात गरे. . .