विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरानो दायित्वको भारका कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना समावेश गर्न नसकिएको बताउनुभएको छ । प्रदेश सरकार मन्त्रालयहरुसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्न र जिज्ञासाको जवाफमा आज उहाँले जनतासँग मुख्य�. . .
विराटनगर। किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चैतदखि अहिलसम्म डिएपी एक हजार १८६ मेट्रिक टन र पोटास ७६ मेट्रिक टन वितरण गरिएको जान. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्नुहुँदै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष. . .
विराटनगर असार १८ विराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको आउटलेट पुन संचालनमा आएको छ । केहि बर्ष पहिले विराटनगरबाट काठमाण्डौको टंगालमा पनि संचालन हुदै आएको उक्त बुटिकको आउटलेट पुन विराटनगरमा पनि संचालनमा आएको हो । बि.स २०७१ सालबाट जुनजेलीले सेवा दिदै आएको छ । जुनजेलीका कपडा काठमाडौं र बिराट�. . .
काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्य�. . .
विराटनगर । विराटनगरका एकव्यक्तिसँग फिरौती रकम माग गर्ने घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ का मुकेश शर्मासँग चिठ्ठी तथा फोनमार्फत फिरौती रकम माग गरेको आरोपमा गणेशकुमार कार्की र विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर असार १८ , नेकपा एमाले बिराटनगरका नेता राज कुमार गौतमको अमेरिकामा निधन भएको छ। बिराटनगर महानगरपालिका वडा न.१२ का पुर्व वडाअध्यक्ष, बिराटनगर जुट मिलका पुर्व प्रशासक समेत रहेका उनको राती अमेरिकामा निधन भएको हो । उनि २०५४ सालमा वडाअध्यक्ष बनेका थिए । उनि परिवार समेत केहि बर्षबाट अमेरिका बस्दै �. . .
हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .
विराटनगर । राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प�. . .
विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्�. . .
विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ । विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ �. . .
विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् । . . .