विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार �. . .
विराटनगर । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जना. . .
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ । सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति. . .
विराटनगर । रनवेमा स्याल दौडिएपछि विराटनगर विमानस्थलमा मंगलबार साँझ करिब २० मिनेट जहाज होल्ड भएका छन् । स्यालले जहाज अवतरणमा अवरोध गरेपछि धपाउने अवधिभर जहाज आकाशमा होल्ड गर्नु परेको हो । विमानस्थलका प्रबन्ध युबल बरालका अनुसार जहाज होल्ड गरेर स्याल धपाएपछि जहाज अवतरण गराइएको थियो । त्यसपछि लगातार. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँ�. . .
विराटनगर । प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ । प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालय�. . .
विराटनगर । हतारमा बजेट सिध्याउन आर्थिक वर्षको अन्त्यमा काम गर्दा कुनै पनि पूर्वाधार गुणस्तरीय नबन्ने र बजेट समेत दुरुपयोग हुने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम हालसम्म कतैपनि राम्रो देखिएको छैन । पक्की सडक भासिएको, प्वाल परेको र भर्खरै बनाएको सडक बाढीले बगाएको दृश्य बर्षेनि देख. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिक स्थलमा बसेर सहयोग दान मागेर खानेहरुलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । भारतीय नागरिकसमेत मन्दिर र सार्वजनिक स्थलहरुमा आएर माग्ने प्रवृत्ति बढेपछि महानगरले सडक म�. . .
विराटनगर । टिभिएस अपाचे आरटिआर १६० फोर भि रेस पूर्वी नेपाली बजारमा प्रवेश गराउने भएको छ । टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले पूर्वी नेपाली बजारमा ल्याउने भएको हो । रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नयाँ डायलले यो मोटरसाइकललाई स्टाइलिस लुक्ससहित पूर्वी . . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको ७ औ स्थापना समारोह सम्पन्न भएको छ । विराटनगरको ह्यारिसन होटेलमा आइतबार सम्पन्न भएको समारोहमा प्रमुख अतिथिको रुपमा रोटरीका जितेन्द्र राजभण्डारी , विराटनगर महानगरपालिका कि उपप्रमुख शिल्पा निराला कार्की , बासुदेब गोल्यान , सपना रिजाल , नबिदिता रिजाल , सन्तोष ग. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भर्इ निरन्तर सामाजिक कार्य , खेलकुद एवं विपद तथा राहत कार्यमा आफ्नो प�. . .
विराटनगर ।सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प�. . .