प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित रानी अस्पतालको फार्मेसीदेखी स्टोरसम्म म्याद गुज्रिएका औषधि फेला परेका छन् । आवर विराटनगरले बुधबार स्थलगत रुपमा भिडियो रिर्पोट गर्ने क्रममा बिमाको औषधी वितरण गर्ने र अस्पतालको स्टोरमा विगत एक बर्षदेखी म्याद गुज्रेका औषधीहरु फेला परेका . . .
विराटनगर । विराटनगरको जुटमिल खेलमैदानमा छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको तयारीबारे आज आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मिल्स एरिया. . .
विराटनगर । बर्न (जलन) सम्बन्धी समुदायस्तर सचेतना कार्यक्रम विराटनगर–११ स्थित वडा कार्यालयको हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना “बीभीएस नेपाल” ले गरेको थियो भने सहयोग एलायन्स युवा क्लबले गरेको थियो। कार्यक्रममा आगलागी तथा जलनका प्रमुख कारण, यसबाट बच्ने उपाय, ग्यास तथा विद्युतीय उपक�. . .
विराटनगर जेष्ठ ६ , विराटनगरस्थित न्यू एभरेष्ट कलेजले सूचना प्रविधि बिआइटि विषयमा विशेष सेमिनार आयोजना गर्ने भएको छ। कलेजका अनुसार जेठ ८ गते शुक्रबार दिउँसो १ बजेदेखि विराटनगरको बिग होटलमा कार्यक्रम सञ्चालन हुनेछ। सेमिनारमा काठमाडौँ विश्वविद्यालयका विज्ञहरूबाट विशेष सत्र सञ्चालन हुने बताइएको छ। . . .
विराटनगर । विराटनगर १४ स्थित आइसिपी जाने सडकखण्डमा सोमबार भारतिय नम्बरको ट्रकले साईकल यात्रीलाई ठरक्कर दिदा बाबुछोरीको ज्यान गएको छ । ग्यास बुलेटले विराटनगरबाट आईसिपी जाने क्रममा साइकलमा यात्रा गरिरहेका बाबुछोरीलाई ठक्कर दिएको थियो । उनीहरुलाई तत्काल कोशी अस्पताल उपचारको लागि लगिएको थियो । उपचा. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११�. . .
विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .
विराटनगर जेष्ठ ५ , विराटनगरस्थित विराट व्यापार संघले सबै व्यवसायीलाई वस्तुको स्पष्ट मूल्यसूची राखेर बिक्री–वितरण गर्न आग्रह गरेको छ। संघले सरकारले समेत बिक्री हुने सामानमा मूल्य टाँसेर बिक्री गर्न निर्देशन दिइसकेको भन्दै त्यसको पूर्ण पालना गर्नुपर्ने जनाएको छ। २०५७ सालदेखि व्यापारीको हकहितमा क�. . .
विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल क�. . .
विराटनगर । राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्�. . .
प्रेम देवान विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन�. . .
सोनु साह विराटनगर । मोरङ जिल्लाका सुकुम्बासीहरुले आफूहरूमाथि भइरहेको डोजर आतंक तत्काल बन्द गर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको नेतृत्वमा सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाए�. . .