विराटनगर

विराटनगरमा सुरुभयो कोशी प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा आजबाट कोशी प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ५ दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला तथा अन्य सिर्जनात्मक विधाका दुई स�. . .


निर्वाचन लक्षित सुरक्षा चेकजाँच सुरु विराटनगर–रानी जोगवनी सीमामा कडाइ

विराटनगर । फागुन २१ गते हुन गहिरहेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । विराटनगर–रानी जोगवनी सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा चेकजाँच सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।   सीमावर्ती नाकाबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन�. . .


देशभरिका ६ महानगरपालिकामा विराटनगर पहिलो, काठमाण्डौं अन्तिम

विराटनगर । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अब्बल विराटनगर महानगरपालिका भएको छ । बहुचर्चा कमाउँदै आएको काठमाडौं महानगरपालिका अन्तिममा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले. . .


विराटनगर–४ वनलौरी टोल : नेताको नाममा विशाल संरचना–मतदाताका घरमा फुसका छाना

सोनु साह विराटनगर । कोशी राजमार्गबाट भित्र छिर्नेबित्तिकै विराटनगर–४ मा पर्ने एकराईको वनलौरी टोल छ । कोशी राजमार्गबाट २ किलोमिटर दूरीमा रहेको यो बस्ती एकातिर पूर्वसांसद डा. सुनील शर्माको स्वामित्वमा रहेको नोबेल मेडिकल कलेजको विशाल संरचनाले घेरेको छ । अर्कातिर डा. शेखर कोइरालाकी आमाको नाममा स्थापि�. . .


एमाले नेता बिनोद ढकाललाई पितृ शोक

विराटनगर। नेकपा एमालेका नेता तथा सामाजिक राजनीतिक व्यक्तित्व बिनोद ढकाललाई पितृ शोक परेको छ । प्रतिनिधिसभा सदस्य मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार समेत रहेका ढकालका १०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दि. . .


विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं । विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । लितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ । ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्त�. . .


आईसिपी विराटनगरमा सवारीको जाम, सफ्टवेयर नचल्दा दुई दिनदेखि लाइन

विराटनगर । एकिकृत जाँच चौकी (आईसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा मालवहाक बोकेर प्रवेश गर्ने सवारी र जाँचपासपछि बाहिरीने मालवहाक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टी गर्न नसक्दा आईसिपी �. . .


विराटनगरमा खसी भन्दै बाख्राको मासु बिक्री गर्ने दुई पसललाई कारवाही

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्र�. . .


मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, सुरक्षा टोलीद्वारा मतदान केन्द्र अनुगमन

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मोरङ जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको टोलीसहित मोरङका सबै सुरक्षा निकायहरू निर्वाचन लक्षित अनुगमनमा सक्रिय भएका छन् । जिल्लाभर रहेका मतदान केन्द्रहरूको अवस�. . .


चोरले दुःख दिएपछि मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी–कर्मचारी र शिक्षकका लागि पोशाक अनिवार्य

विराटनगर। चोरेले पार्किङ्गमा राखेका साइकल चोरेर दुःख दिएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर अनाधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । यदि विद्यार्थी, कर्मचारी र शिक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा भिजिटर पास लिनुपर्ने भएको छ । क्याम्पस परिसरमा प्रवेश गर्न विद्यार्थी, कर्मचारी र श�. . .


सौर्य एयरलाइन्सले पायो अनुमति, फागुनमध्यदेखि विराटनगर र भद्रपुर उडान

विराटनगर । सौर्य एयरलाइन्सले पुनः उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको हो । नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँच�. . .


उद्योग संगठन ५८ औं वर्षमा : विराटनगरमा सिआईएम एक्स्पीरीयन्स जोन र विराटबजार प्लेटफम शुभारम्भ

विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ । आफनो ५८ औ स्थापना दिवसको अवसरमा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको थियो । कार्यक्रममा संगठनका अध्यक्ष न�. . .