इशु पन्त विराटनगर । भारतका तिर्थस्थल घुमाउन लाने वहानामा समेत महिला तथा बालबालिकालाई सीमा कटाउन थालिएको छ । मावन बेचबिखनमा संलग्नहरुले सीमा नाका पार गराउनका लागि बनाउने बहानामध्ये धार्मिकस्थल घुम्न गएको भन्न लगाउने घटना समेत आउने गरेका हुन् । सीमाबाट विभिन्न वहानामा भारत पु¥याएपछि उनीहरुको स्वा�. . .
विराटनगर । विराटनगर १९ स्थित धमला सामाजिक सेवा प्रतिष्ठानको सामुदायिक भवनमा शनिबार तेस्रो साधारण सभा सम्पन्न भएको छ। सभाबाट डा. भेषप्रसाद धमलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा विभिन्न सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी, स्वास्थ्य शिविर सञ्चालनमा यो. . .
विराटनगर । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको हो । विराटनगर महानगरपालिका भित्रका १८ वटा जातिय सामुदायले आफ्नो �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनुभएको छ। विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर -१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदीमा आरतीको. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले । सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक �. . .
नेपालको पहिलो र ठूलो औद्योगिक नगर, दोस्रो ठुलो शहर विराटनगर पछिल्लो समय छैटौंस्तरमा झरेको छ । विराटनगरको औद्योगिक साख क्रमशः घट्दो, बसाँई सरेर आउने भन्दा जानेको संख्या बढ्दो, लगानीकर्ता पलायन र सुस्ताउँदो व्यापारको अवस्था छ । शहर सौन्दर्यकरण र व्यवस्थापनमा समेत स्वार्थ बाझिने अवस्थाले कमजोर छ । जसको. . .
विराटनगर । विराटनगरको सेन्टजोसेफ+२ कलेजले आगामी शनिबार एक अनौठो 'फ्रेसर पुल पार्टी' को आयोजना गर्दैछ। उक्त कार्यक्रम कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि लक्षित गरिएको छ। उक्त कार्यक्रम कक्षा १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आयोजना गरेका हुन्। कलेजका निर्देशक रोहित जंग थपलिय�. . .
इन्दु साह विराटनगर । विराटनगरको तीनपैनी चौकमा चौबाटो छ । त्यहाँबाट जनता स्कुल, सिडियो कार्यालय, राधाकृष्ण मन्दिर र महानगरपालिका जान सकिन्छ। दैनिक यहि बाटो भएर आफ्नो कार्यस्थल जाने २२ वर्षीय कुशल कोइरालाका अनुसार सडकका खाल्डाले चौबाटोमा मोड लिन समस्या छ । कटहरी करिडोरका लागि मालवस्तु बोकेका मालवहा�. . .
विराटनगर । विराटनगर–९ पुरानो गुद्री भएको (इ प्लट) को जग्गामा व्यापारिक भवन निर्माण गर्ने परियोजना सम्झौता कसरी गर्ने भन्ने विषयमा पुगेर अल्झेको छ । लगानी सुनिश्चित भएपनि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा निर्माण गर्ने २५ तले व्यापारिक भवन निर्माणका लागि परियोजना विकास सम्�. . .
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्य�. . .
विराटनगर साउन २५ , विराटनगर र आसपासमा आज बिहान ७:१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि. . .
विराटनगर । विराटनगर-१ मा रहेको परोपकार घाटमा शुक्रबार साँझदेखि चार दिनसम्म 'परमार्थ सिंघिया आरती' कार्यक्रम हुने भएको छ। आरती सेवा संस्थाले गरेको पत्रकार सम्मेलनमा यस आरतीले बन्धु-बान्धव्यको भावना जागृत गराउने र उच्चस्तरमा पु¥याउने लक्ष्य राखेको जानकारी दिइयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत�. . .