विराटनगर । आगामी बैसाख ३० गते हुन गईहरेको स्थानिय निर्वाचानको लागी म्यादी प्रहरीमा भर्ना हुनको लागी जिल्ला प्रहरी कार्यालय मोरङ बाहिर देखिएको युवाहरुको भिड । मोरङमा ३ हजार ७ सय २७ म्यादी प्रहरी भर्नाको दरबन्दी रहेको ठाँउमा १० हजार बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबा. . .
विराटनगर । विराटनगरमा आउँदो वैशाखमा मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको छ । नयाँ वर्षको अवसरमा पारेर वैशाख १५ गतेदेखि मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको हो । मोरङ जिल्लाका ४२ वटा निजि तथा सरकारी स्कुलबाट करिव २ सय ५० छात्रा तथा छात्र खेलाडी सहभागीता हुने अन्तर्राष�. . .
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख समक्ष विभिन्न नौ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । क्याम्पस कमिटिका कार्यवहाक अध्यक्ष आरोग्य थापा र सह–सचिव रिजा कार्कीले पठनपाठनको वातावरण सहज बनाउन माग गर्दै क्याम्पस प्रमुख समक्ष . . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । हिमालयन दर्शन कलेजले विद्यार्थीहरुलाई चितवनको सौराहामा रहेको रोयल सफारी होटलमा चैत्र ११ र १२ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियोे । कलेजले आफ्नै आई टी कम्पनी सुरु गर्न कोड हिम�. . .
विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र पारिएको छ । आउँदो चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको तयारी तीव्र पारिएको हो । हालसम्म एक्स्पोको ८० प्रतिशत कार्यहरु सम्पन्न भईस�. . .
विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९-८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झाप. . .
विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगरले कम्तिमा चार वडाध्यक्षको उमेद्वार महिला बनाउन माग गरेको छ । अनेमसंघ विराटनगरले मंगलबार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा संघकी अध्यक्ष शिल्पा निराला कार्कीले महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउन चारदेखि ६ वटा वडाको अध्यक्षमा महिला उमेद्व�. . .
विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् । विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बा�. . .
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक एक भव्य समारोहका बीच सोमबार विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ �. . .
विराटनगर । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भ�. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ की २५ बर्षिया फिजा फरिन साह र उनकी १ बर्षकी छोरी ईसिका साहलाई अपहण गरेको गाडी फेला परेपनि दुईजनाको स्थिति अझै अज्ञात छ । रानी चौकीको सहयोगमा गत बुधबार बेलुका नेपाल र भारतको सिमा नाका जोगवनीबाट भारतीय नम्बर वि.आर. ४२८७ को गाडी फेला परेको हो । फरिनसहित छोरीलाई माईती प. . .