विराटनगर

विराटनगरको रघुपति जुटमिलमा कार्यरत मजदुरको मेसिनले हात काट्दा मृत्यु

विराटनगर। विराटनगर–१७ स्थित रघुपति जुटमिलमा कार्यरत एक मजदुरको मेसिनले हात काट्दा मृत्यु भएको छ । मिलका अपरेटर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको बिहीबार राती बाँया हात कुमबाटै काटिएको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल (बिराट नर्सिङ्ग होम) लगिएकोमा डाक्टरले तत्काल मृत घोषणा गरेक. . .


पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सरकारको संकेत

विराटनगर । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्। करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्�. . .


मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

विराटनगर । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु�. . .


महानगर भित्रका अपाङगता भएका व्यक्तिहरुले देखाए आफ्नो बहुप्रतिभा

विराटनगर । विराटनगर महानगरपालीका भित्र रहेका अपाङगता भएका व्यक्तिहरुले आफ्नो बहुप्रतिभा प्रदर्शन गरेका छन् । सामथ्र्य समाज विराटनगरले आयोजना गरेको अपाङ्गता तथा पुर्नास्थपना कार्यक्रम अन्तरगत अपाङ्गगता भएका व्यक्तिहरुको लागी वहुप्रतिभा कार्यक्रममा उनीहरुले आफुमा भएको कला प्रस्तुत गरेका थिए �. . .


विराटनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनक�. . .


निर्वाचनमा सहभागि हुन क्याम्पस बन्द

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भोलि बन्द हुने भएको छ । भोलि शुक्रवारका दिन त्रि.बि कर्मचारी संघको केन्द्रिय चुनाव हुने भएकाले सम्पुर्ण कक्षा र कार्यालय बन्द रहने जारी सुचनामा उल्लेख छ। असार १० गते शुक्रबारका दिन त्रि.वि. कर्मचारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएको हुँदा उक्त. . .


नाबालिकालाई बेचबिखन गर्न लैजाँदै गर्दा दुईजना विराटनगरमा पक्राउ

विराटनगर । विराटनगर–१५ भन्सार कार्यालयको दुई नम्बर ढाटबाट झापा बिर्तामोड–१३ निवासी एक नाबालिकालाई बिक्री गर्न लैजाँदै गर्दा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार आरोपमा भारत मजतपुर घर भई बिर्तामोड–५ मुर्तीचौक बस्दै आएका २३ वर्षीय हिराकुमार सहनी र बारा कोल्वी नगरपालिका–४ स. . .


बजेट पुनरावलोकन गर्ने अर्थमन्त्रीको अर्थहीन प्रतिबद्धता : विरोधमा विराटनगरका उद्योगी

विराटनगर । बजेट संशोधनको माग गर्दै आएका विराटनगरका उद्योगी व्यावसायी नीतिगत भ्रष्टाचारमा सरकारको संलग्नता देखिएको भन्दै पुनः आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा देखिएका त्रुटि सच्याउन सरकार तदारुक नदेखिएपछि उद्योगी व्यावसायीले दोश्रो चरणको आन्दोलन थालेका हुन् । सरकारद्वारा जारी आर. . .


सिटी सफारी चलाएर अध्ययन र घरखर्च जुटाउँदै विराटनगरका पङ्कज

विराटनगर । विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै �. . .


सरसफाई मजदुरको आन्दोलनका कारण विराटनगरको बजारको फोहोर उठेन (फोटो फिचर )

विराटनगर । तलव वृद्धि नगरेको भन्दै विराटनगर महानगरपालीका भित्र फोहोर संकलन गर्ने कर्मचारी तथा मजदुरले काम रोकेका छन् । जसको कारण विराटनगर महानगरपालीका भित्रको फोहोर उठ्न सकिरहेको छैन । गत शनिबारदेखी सरसफाई गर्दै आएका मजदुरहरुले काम रोकेर आन्दोलन गर्दै आएका छन् । तर विहिबारदेखी भने कर्मचारी तथा �. . .


डेरी उद्योगका उत्पादन र प्याकेजिङ्गलाई प्रवद्र्धनका लागि अनुदान सहयोग

विराटनगर । दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनामा अगाडी सार्ने उद्योगी तथा किसानका लागि नेपाल कृषि बजार विकासले दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँचलाखदेखि ५० लाखसम्मको सहयोग अनुदान लिनसक्ने गरि आवेदन आह्वान गरिएको हो । �. . .


विराटनगरका–उद्योगी व्यवसायी आजदेखि पुनः आन्दोलनमा

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आजदेखि पुनः सरकार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएको भन्दै दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रने भएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकु�. . .