विराटनगर

विराट हेल्थ कलेजले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भेटेपछि

विराटनगर । विराटनगर ३ खार्जीमा रहेको विराट हेल्थ कलेजले (सिटिइभिटी )ले तोकेभन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थी संघठनले विरोध जनाएको छ । पिसिएल नर्सिङ विषयमा अध्ययनरत विद्यार्थीहरुबाट कलेजले अतिरिक्त शुल्कभन्दा बढी लिएको विद्यार्थी तथा उनीहरुको अभिभावको चर्को जनगुनासो आएपछि �. . .


दुई घण्टा सडक अवरुद्ध पार्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा

विराटनगर । दुई वर्षदेखि रोक्का गरेको घर जग्गाको मुआब्जा देऊ, नभए फुकुवा गर भन्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबारदेखी विमानस्थल जाने सडकमा दुई घण्टा प्रदर्शन गर्दै सडक अवरुद्ध पार्दै आएका छन् । मंगलबारदेखि सुरु भएको सडक प्रदर्शन बुधबार पनि निरन्तरता दिएका छन् । स. . .


उच्च अदालत विराटनगर अगाडि खुकुरी प्रहार गर्ने पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरेको घटनामा संलग्न आरोपित पक्राउ परेका छन् । उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका ४६ वर्षीय रमेश �. . .


प्राविधिक समस्या नआए असार ३२ गतेभित्र एसइईकाे नतिजा सार्वजनिक हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य �. . .


सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनकाे नयाँ व्यवस्था

विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली संचालन सम्बन्धी सूचना जारी गरेको छ । अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोवाईल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाएर आवेदन फाराम भरेको पाइएपछि विभागले नयाँ व्यवस्था गरेको हो । अब एउटा मोबाइ�. . .


डुबान रोक्न हरसम्भव कार्य गर्ने : प्रमुख नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो । विराटनगरको पश्चि�. . .


प्राकृतिकभन्दा मानवीय कारणले विपद्को जोखिम वृद्धि

विराटनगर । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भइरहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने सहभागीले सुझाव दिनुभएको छ । उहाँहरुले विपद्कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमा�. . .


सिटी सफारी चार्ज गर्दा विराटनगरमा एक महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा सिटी सफारी चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । विराटनगर-१२ बखरी निवासी शिव नारायण चौधरीले चलाउँदै आएको को १ ह ३०३ नम्बरको सिटी सफारीलाई चार्ज गर्ने क्रममा ३३ बर्षिया सुनिता चौधरीलाई बुधबार दिउँसो करेन्ट लागेको थियो । सुनिता चौधरी सिटी चाल�. . .


प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गर�. . .


विराटनगर विमानस्थलमा रात्रिकालिन पार्किङ्गका लागि पाँचवटा जहाज र एउटा हेलिकप्टरको क्षमता

विराटनगर । सरकारले बेस विमानस्थगलमा जहाज तथा हेलिकप्टर पार्किङ्ग गर्नुपर्ने निर्णय गरेपछि विराटनगर विमानस्थललाई पाँचवटा जहाज र एउटा हेलिकप्टरले बेस बनाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएपछि आधार विमानस्थलमा पार्किङ्ग गर्नुपर्ने निर्णय कार्यन्वयनमा आउँद�. . .


विराटनगरका सिटी रिक्सालाई हाईवे प्रतिबन्ध, विभिन्न मागसहित आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएका सिटी रिक्सा चालकहरुले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । महानगरपालिकाले हाईवे (राजमार्ग) मा सिटी सफारीलाई गुड्न निषेध गरेको भन्दै उनीहरुले प्रतिबन्ध लगाउन नपाईने बताएका हुन् । बुधबार आफ्ना विभिन्न माग लिएर उनीहरुले महानगरपालिका परिसरमा भ�. . .


आजको मौसम : यी स्थानमा वर्षा

विराटनगर । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मध. . .