विराटनगर

विराटनगर विमानस्थलका लागि २५ करोड बजेट

विराटनगर । विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि २५ करोड ७६ लाख रूपैयाँ बजेट परेको छ। नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा काम थाल्ने गरि विराटनगर विमास्थलका लागि बजेट बिनियोजन गरेको हो । देशभरका १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्राधिकरणले य. . .


सुरु भयो विराटनगरमा आजबाट ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षा (फोटो फिचर)

विराटनगर । विराटनगरमा बिहीबारबाट औपचारीक रुपमा सुरु भयो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा ( ट्रायल ) जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र यातायात व्यावस्था कार्यलय विराटनगरको समन्वयमा प्रयोगात्मक परीक्षा भईरहेको छ । बिहीबार २१० जनाले परीक्षा दिदै गरेको यातायात व्य�. . .


सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

विराटनगर । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार वि�. . .


साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र. . .


विराटनगर १४ बाट ६१ किलो गाँजा बरामद

विराटनगर । विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा लागुऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ । बुधबार दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को२ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सि�. . .


जोखिमपूर्ण स्थान छाडेर सुरक्षित स्थानमा जान मुख्यमन्त्री राईको आह्वान

विराटनगर । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्ल�. . .


प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धि विधेयक पारित

विराटनगर । ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ आज सर्वसम्मतले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो . . .


मिस कोशीको पहिलो अडिसनबाट २० जना छनौट

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई,. . .


तेह्र सय विद्यार्थीले दिए कान्तिपुर कलेजमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कक्षा ११ र १२ को सर्�. . .


विराटनगरमा प्रहरीले समाएको आठ ट्रक सुपारी इटहरीमा थन्कियो

विराटनगर । विराटनगरमा प्रहरीले गत साउन ५ गते पक्राउ गरेको आठ ट्रक सुपारी अनुसन्धानमै अलमल देखिएको छ । भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको हो । सुपारीको अनुसन्धान प्रक्रिया सुरु गर्न असजिलो हुँदा पक्राउ गर्ने नि. . .


जहदामा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना ब�. . .


सामान्य दुर्घटना : गाडी मर्मतमा ग्यारेजमै डुब्छ घरजग्गा

विराटनगर । गत जेठ १८ गते कोसी लोकमार्गस्थित धनकुटाको सिम्सुवामा दुईवटा गाडी एकआपसमा ठोकिए । सामान्य दुर्घटनामा सघन सहरी भवन आयोजना धनकुटाको प्रदेश ३.०१–००२ झ ५१६४ नम्बरको गाडीलाई धरानका राधेश्याम साहको को १ च ८४१५ नम्बर पिकअप गाडीले ठक्कर दिएको थियो । आयोजनाको गाडीमा ड्राइभर साइडतर्फ दाहिने भाग पट�. . .