काठमाडौं । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्�. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्म. . .
विराटनगर । विराटनगरमा सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा आजबाट सुरु भएको छ । सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले गरेका हुन् । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धा. . .
विराटनगर । ' मिस विराटनगर २०७९'को उपाधि स्वस्तिका खरेलले हात परेकी छिन् । श्रष्टा नेपालको आयोजनामा हाटखोलास्थित गुरुकुलमा शुक्रबार मिस विराटनगर २०७९ सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विराटनगरका करिब ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ३५ जनाबाट छनोट भएर फाईनलमा १२ जना प�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा एकैरात पाँच घरमा चोरी भएको छ । घरहरु चोर्नका लागि सुरुङ खनेर भित्र पसिएको छ । स्थानीय सुरज रवानीले दिइएको जानकारी अनुसार त्यहाँका पाँच घर भित्र पसेर पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । स्थानीयवासी मनिकलाल चोडे, राजन चोडे, तल्लु सोरेन, अर्जुन मह�. . .
विराटनगर । विराटनगरमा मंगलबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाईजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । महानगरपालिकाले आइतबार जारी गरेको सूचना अनुसार साउन १७ गतेदेखि २३ गतेसम्म पेडियाट्रिक फाईजर खोप अभियानको क्रममा विद्यालय लक्षित खोप केन्द्रहरुबाट पेडियाट्रिक . . .
विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवदी दिनबन्धु गोयलले मोरङ समाज काठमाण्डौंलाई एकलाख दश हजार रुपैँया सहयोग गरेका छन् । समाजको व्यवस्थापनमा सहयोग गर्ने हेतुले संरक्षक सदस्यकोतर्फबाट सहयोग उपलब्ध गराएको अध्यक्ष नरेन्द्र खतिवडाले जानकारी दिइएका छन् । उद्योगी गोयलले यस अगाडी समेत विभिन्न संघ�. . .
विराटनगर । विराटनगर स्थित अरनिको कलेज शिक्षा सेवा–२०७९ बाट सम्मानित भएको छ । फोकस नेपालद्वारा आयोजित काठमाडौं एक विशेष कार्यक्रममा अरनिको आवासीय माध्यमिक विद्यालयलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको हो । गुणस्तरीय शिक्षा प्रदान गरि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान गरिएको फोकस ने�. . .
विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका वि�. . .
विराटनगर । विराटनगर १२ स्थित श्री सिद्वेश्वर महादेव मन्दिर र १३ स्थित श्री मनोकामेश्वर मन्दिरमा भक्तजनहरु पुजा गर्दै । आज साउनको तेस्रो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको तेस्रो सोमबारमा भक्तजनहरु शिव मन्दिरमा गई पूजा आराधना गरिरहेका छन् । सा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन र सवारी मर्मतमा गरेको खर्च आशंकापूर्ण देखिएको छ । महानगरपालिकाले निजी इन्धन व्यवसायीसँगको मिलेमतोमा खपत नै नभएको इन्धनको बील बनाएको आशंका उब्जाएको हो । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनमा एकवर्षमा ८६ लाख ६७ हजार १०५ रुपैँया इन�. . .
विराटनगर । व्यक्तिगत घटना दर्ता प्रभावकारी नहुँदा विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भक्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनले विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत रकम भुक्तानी गरेको देखाएको हो । विराटनगर महानग�. . .