विराटनगर । काकडभिट्टाबाट विराटनगर आईरहेको बसले मोरङको बाँसबारीमा साइकललाई ठक्कर दिएको छ । मे १ ख ३३७० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । घाइते साइकलयात्रीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मोरङका ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिनुभयो । जनसेवा यातायातको ब�. . .
विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाले पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला पारेको हो । . . .
विराटनगर । विराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ । विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा विराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षक तथा प�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम �. . .
विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री �. . .
विराटनगर । सडक जाम गर्ने भनेर बुधबार नै घोषणा गरेको जनमत पार्टीले विराटनगरमा आज गरेको विरोध प्रदर्शनमा बालबालिका प्रयोग गरेको भेटियो । जनमत पार्टीले विगत लामो समयदेखी किसानको मुद्धालाई लिएर आन्दोलन गर्दै आएको छ । विराटनगरमा पनि आज किसान आन्दोलनलाई बल दिनेगरी गरेको विरोध प्रर्दशनमा बालबालिकालाई �. . .
विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् । किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेव�. . .
विराटनगर । विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरुलाई अफरै अफर दिएको छ । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले गत पुस २ गते विराटनगरमा जारी विन्टर फुटवेर मेला आयोजना गरेको छ । मेलामा हालै कम्पनीहरुले न. . .
विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा बुधबार सडक बहसमा वक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८. . .
विराटनगर । भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आइसिपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशिघ्र पहल बढाउन सरकारसँग माग . . .
विराटनगर । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालयको संख्या थपेको प्रदेश १ सरकारले यही साता मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । सरकारको टाउकोमा अतिरिक्त आर्थिक व्ययभार नथपिने गरि मन्त्रिपरिषद विस्तार गर्ने तयारी सुरु भएको हो । थपिएका मन्त्रालय रहने स्थान समेत पहिचान �. . .