विराटनगर । नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजबंशीकी ममतामयी आमाको असामयिक निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। नेपाली क्रिकेटर र. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर म�. . .
विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्�. . .
विराटनगर । शिक्षा र करियरका क्षेत्रमा आएको तीव्र परिवर्तन तथा नयाँ पुस्ताका लागि विकसित भइरहेका अवसरबारे विद्यार्थी र अभिभावकलाई जानकारी दिन विराटनगरमा भारतीय प्रवेश प्रदर्शनी (Indian Admission Expo) साउन २६ (सोमबार) आयोजना हुने भएको छ। एकै छानामुनि भारतभरका २४ अग्रणी शैक्षिक संस्था तथा विश्वविद्यालय सहभागी हुन. . .
विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो । नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दि�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडमीको आयोजनामा एक महिनासम्म सञ्चालन हुने एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल प्रतियोगिता शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनपछि पहिलो खेल विकेभीएम विद्यालय र शिक्षादीप विद्यालयबीच सम्पन्न भयो। खेलमा उत्कृ�. . .
विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् । उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छ. . .
विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ । ‘मनस�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । व. . .
विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करि�. . .
विराटनगर । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा समिति विराटनगरले ड्युटीमा खटिएका प्रहरीलाई रक्षा बन्धन बाँधेर विशेष शुभकामना व्यक्त गरेको छ । राजयोग सेवा समिति विराटनगरका सदस्य तथा स्वयमसेवकहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका विच कार्यलयमा कार्यररत प्रह. . .
विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .