विराटनगर । मोरङ बार एकाईको नयाँ कार्यसमिति चयनका लागि आगामी भाद्र ८ गते शनिवार निर्वाचन हुने भएको छ। नेपाल बार एशोसिएशन मोरङ बार एकाईको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। सूचना अनुसार अध्यक्ष सहित १८ सदस्यीय कार्यसमिति र १३ जना पार्षद गरी कुल ३१ पदका लागि निर्वाचन हुनेछ। मतदान बिहान ११ बजे�. . .
इशु पन्त विराटनगर । देशभरका केहि जिल्लामा हैजाको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीक. . .
विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर�. . .
विराटनगर । विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्ज. . .
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य यति बेला धमाधम भइरहेको छ । नयाँ टर्मिनल भवनको भौतिक कार्य १५ महिनाको अवधिमा झण्डै ३८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको ठेक्का लिएको निर्माण कम्पनीले जनाएको छ । त्यसैगरी आर्थिक प्रगतीमा ३१ प्रतिशत सम्पन्न भई सम्झौता भएको मिति अगावै हस्. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने चौथो समूहको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गर्दै पाँचौं समूहको उद्घाटन भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा युवाहरूलाई सामाजिक उद्यमश�. . .
विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्षसमेत रहेका युवाकवि मीनकुमार नवो. . .
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरु�. . .
विराटनगर । विराटनगर १२ पञ्चमुखीचौकमा शुक्रबार राति सरोज भन्ने लाक्पा लामाले स्थानीय परिचित खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेका छन् । मादक पदार्थ पीएर मातमा फिटान भएका लामाले खतिवडालाई बोतलले अनुहारमा प्रहार गरेका हुन् । खतिवडा पसल बन्द गरेर घरमा बसिरहेका थिए । घरमै पसल रहेका कारण शुक्रबार त्यहा�. . .
विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमे�. . .
विराटनगर । मोरङमा २०६८\२०६९ समयकाल ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन्थ्यो । एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति हावी हुँदा प्रहरीका कार्यालयदेखि अदालतका ढोकासम्ममा नाङ्गो भाला नाच्थ्यो । यतिसम्मकी ठेक्कामा आफ्नो वर्चश्व कायम गर्न विराटनगरका द. . .
विराटनगर । सायद बाबु र आमा हाँसिखुशी एकाघरमा हुन्थे भने छ वर्षीया सिवांगी साह अहिले विद्यालयमा पढिरहेकी हुन्थिन् । तर, बाबुले आफ्नो भूमिका निर्वाह गरिदिएनन् र आमा निरीह बन्दा छ वर्षमै विद्यालय जानबाट उनी बन्चित भईन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ जेठ ८ गते भारतको उत्तर प्रदेशकी सुनित. . .