विराटनगर

सुन किन्नै नसक्ने, विराटनगरमा चाँदी समेत अभाव

सोनु साह विराटनगर । बजारमा दिनदिनै सुनको मूल्य बढ्दै गएपछि सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्। बिहानैदेखि पसल खोलेर बसे पनि अपेक्षित रूपमा बिक्री नहुँदा व्यवसाय सुस्ताएको व्यवसायीहरूको गुनासो छ। विवाहको सिजन चलिरहे पनि सोचेअनुसार सुनको कारोबार नभएको उनीहरू बताउँछन्। पछिल्ला केही वर्षयता लग�. . .


विराटनगरका समाजसेवी अग्रवालद्वारा आफैं चढदै आएको मारुती भ्यान मानवसेवा आश्रमलाई दान

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलका सल्लाहकार तथा विराटनगरका समाजसेवी एवं उद्योगी देवकीनन्दन अग्रवालले मानव सेवा आश्रमका लागि भ्यान उपलब्ध गराउनु भएको छ । अग्रवालले लायन्स क्लब अफ विराटनगर सोसियलमार्फत आश्रमलाई भ्यान हस्तान्तरण गरेका हुन् । विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको �. . .


बालेनले जित्दाको ‘लौरो’ सम्झँदै मोरङका ६ निर्वाचन क्षेत्रबाट २५ स्वतन्त्र उम्मेदवार चुनावी दौडमा

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उमेदवारको चर्चा उधुमै उचाईमा थियो । कारण थियो, काठमाण्डौं महानगरपालिकामा बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । चिन्ह पाएका थिए लौरो । यहि लौरो चिन्ह लिएर बालेन निर्वाचित भए । उनी मात्रै निर्वाचित भएनन्, लौरो ब्राण्ड बन्यो अनि धरान उपमहानगरपालिकाम�. . .


चुनावमा ‘थ्रेट’ कारागारबाट फरार, मोरङ प्रहरी पक्राउ अभियानमा

विराटनगर । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएपनि सजाय भुक्तान नगरेका फरार प्रतिवादी खोज्न मोरङमा प्रहरी तल्लिन भएको छ । निर्वाचनमा सुरक्षा चुनौती मानिएका छन्, कारागारबाट फरार प्रतिवादी र प्रहरीबाट लुटिएका हतियार । यी हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको कभरमा लुटिदाँ संलग्नता भने कारागारका कैदी बढ�. . .


रक्तदान मानवताको सर्वोच्च कर्म हो : मेयर कोइराला

विराटनगर । रक्तदानलाई केवल कार्यक्रमको औपचारिकतामा सीमित नराखी जीवन, करुणा र सामूहिक जिम्मेवारीको संस्कारका रूपमा विकास गर्नुपर्नेमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा आयोजित रक्तसञ्चार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले �. . .


विराटनगरमा नोना कोइरालाको स्मरण

विराटनगर । नोना कोइरालाको १९ औँ स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरेर मनाइएको छ । विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा उनको योगदानको स्मरण गरिएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले न. . .


निर्वाचन क्षेत्र मोरङ–४ : बदलिएको काँग्रेस र पहल लिने एमालेका दुई घिमिरेसँग सिंगल फ्रेमका मोदीले गर्लान ह्याट्रिक

विराटनगर । २०७९ सालको निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने मोरङ ४ मा नेपाली काँग्रेस सबैभन्दा अग्रस्थानमा छ । काँग्रेसले १९ हजार ५५५ मत पायो । प्रत्यक्षमा माओवादीले गठबन्धनबाट जित्यो । तर, समानुपातिक मत ९ हजार ७६० प्राप्त गरेको थियो । जबकी एमाले प्रत्यक्षमा उपविजेता हुँदा, १८ हजार ३८६ मत समानुपातिक�. . .


जेसीज ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफको उपाधि विकेभिएमलाई

विराटनगर । विराटनगर जुनियर जेसीजद्वारा आयोजित ३० औँ अन्तर–विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ। १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा एभरे�. . .


नेतामाथि प्रश्न गर्न थाले जनता, मोरङ–६ का मतदातामा परिवर्तनको चाहना

सोनु साह विराटनगर । नेपाली जनता विगतदेखि नेताहरूबाट ठगिँदै आएको महसुस गर्दै आएका छन्। यद्यपि पछिल्ला वर्षहरूमा बारम्बार ठगीनुपर्छ भन्ने मान्यता नागरिकबाट हट्दै गएको पनि देखिन्छ । अब नेताभन्दा पनि जनतामा चेतना आवश्यक भएको जनधारणा बलियो बन्दै गएको छ। विगतमा नेताहरूले ठूला–ठूला विकासका योजना, आकर्�. . .


हिसान क्रिकेटमा अर्किड र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित �. . .


विराटनगरमा खसीको मासुमा बढाएको मूल्य व्यवसायीले कायम गरे, नियमन गर्ने निकाय मौन

विराटनगर । विराटनगर महानगरपालिकालाई व्यापारीले खसीको मासुमा मूल्य बढाएको जानकारी एक हप्तापछि मात्रै जानकारी गराए । व्यापारी आफैं जानकारी गराउन गएपछि मात्रै स्थानीय सरकारले थाहापायो । गत पुस ३० गते राती गरेको निर्णय माघ १ गतेदेखि कार्यन्वयनमा आयो । गत माघ ७ गते व्यापारी महानगरपालिका पुगेर आफ्नो कुर. . .


हिसान खेलकुद अन्तर्गत क्रिकेट, फुटबल र बास्केटबलतर्फ विभिन्न टिम विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भएका छन् । जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ क. . .