विराटनगर

विराटनगर वार्ड कप ३X३ बास्केटबलको टोली दर्ता खुल्ला, आगामी असोज १७ गते प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सञ्चालन हुन गइरहेको 'विराटनगर वार्ड कप ३X३ बास्केटबल प्रतियोगिता २०८३' का लागि टोली दर्ता (Team Registration) खुल्ला गरिएको छ। आयोजकका अनुसार विराटनगर महानगरपालिकाभित्रका वार्डहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न इच्छुक पुरुष तथा महिला टोलीहरूका लागि असोज १५ ग�. . .


विराटनगरको कलेज अफ लका विद्यार्थीले १२ जिल्लामा पुगेर ८ हजार व्यक्तिलाई दिए कानुनी सचेतना

सोनु साह, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ ल विराटनगरका विद्यार्थीले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर एक महिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डिनको कार्यालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच भएक�. . .


विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। विराटनगर–६ स्थित म�. . .


आजको मौसम कस्तो रहला ? विराटनगरमा विहानैदेखी बाक्लो हुस्सु र शित लहर

विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाल�. . .


विराटनगरका फार्मेसीमा औषधी व्यवस्था विभागको छड्के, तीन फार्मेसी सिलबन्दी

विराटनगर । विराटनगरको अस्पताल चोकमा रहेका तीन वटा फार्मेसी सिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग विरारटनगरले मंगलबार अनुगमनका क्रममा इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसी सिलबन्दी गरेको हो । औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार नविकरण नगरी सञ्चालन गरेको �. . .


मोरङ कांग्रेसको अधिवेशनमा तनाव, जिल्ला सभापति र उम्मेदवार आमनेसामने

विराटनगर । आफैँलाई लोकतान्त्रिक पार्टीका रूपमा चिनाउँदै आएको नेपाली कांग्रेसको अधिवेशनमै विवाद र झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । भिडियोमा देखिएको यो दृश्य मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को अधिवेशनको हो । अधिवेशन चलिरहँ�. . .


विराटनगरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट प्रथम

विराटनगर। विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कूलका एरिन जङ्ग थापा प्रथम भएका छन्। विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेक�. . .


प्रहरीसँग भाग्दा घाईते भएका विराटनगर–१४ का बलराम कोइरालाको निधन

विराटनगर । तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो । पासवानको घरमा तास खाल सञ्चालन भइरहेको सूचना पाएको प्रहरी नियमित गस्ती पेट्रो. . .


विराटनगरमा तास खालमा प्रहरी, अत्तालिएर हामफाल्दा एकजनाको खुट्टा भाँचियो

विराटनगर । चाडपर्व नजिकीएसँगै विराटनगरमा रातभरको जुवातास सुरु भएको छ । जुवाका अड्डा र तासका खाल सञ्चालन हुने स्थानमा प्रहरी निगरानी बढाएको छ । सोमबार राती विराटनगर–६ मा भने प्रहरी पुगेपछि दुईतलाको घरबाट हामफाल्दा दुईजना गम्भीर घाइते भएका छन् । कानुन विपरित भएपनि तास खेलेर रमाइलो गरिरहेकालाई प्रहर. . .


नयाँ नेतृत्वसँगै कोशी अस्पतालमा सुधारको आशा

विराटनगर । कोशी अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएसँगै अस्पतालको सेवा र व्यवस्थापनमा सुधार हुने अपेक्षा बढेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले डा. सुमित घिमिरेलाई अध्यक्ष तथा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेनलाई सदस्यमा नियुक्त गरेकी हुन्। नवनियुक्त पदाधिकारीले सोमबार पद तथ�. . .


नोबेल मेडिकल कलेजको न्यूरो ओम क्याफेले पायो खाद्य स्वच्छतामा ‘क’ वर्ग

विराटनगर । विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्य निरीक्षणका क्रममा क्याफेले उक्त उपलब्धि हासिल . . .


संघीयता कार्यान्वयनका साझा समस्या छलफल गर्न कोशीमा मुख्यमन्त्री सम्मेलन

विराटनगर । कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभ�. . .