विराटनगर । विराटनगरका युवा गायक शुभम न्यौपानेको पहिलो आधिकारिक म्युजिक भिडियो ‘सधैंभरी’ आज साँझ विराटनगरमा सार्वजनिक हुँदैछ। प्रेम र सम्बन्धको भाव समेटिएको गीतको भिडियोमा दिवस लिम्बू र आँचल ताम्राकारले मोडलका रूपमा अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन मण्डिप शाहले गरेका हुन्। गीत सार्वज�. . .
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शर्मा�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो । विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । �. . .
विराटनगर । विराटनगरमा उत्पादन हुँदै आएको लोकप्रिय नेपाली नुडल्स ब्रान्ड रमपम अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो मञ्चमा देखिएको छ। भारत र वेस्ट इन्डिजबीचको ट्राइ–सिरिजअन्तर्गत सम्पन्न खेलमा रमपम ग्राउन्ड स्पोन्सरका रूपमा सहभागी भएको हो। खेलका क्रममा मैदानमा रमपमको ब्रान्डिङ देखिएसँगै नेपाली उत्प�. . .
प्रेम देवान विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक विराटनगरमा मञ्चनका लागि तयारी तीव्र पारिएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले आगामी असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन ग�. . .
विराटनगर । विराटनगरमा पोड वे यातायात स्थापनाका लागि एक साता भित्रै कार्यालय स्थापना गरिने भएको छ । परियोजना कम्पनीले विराटनगरमा काम थालेको हो । काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील राज भट्टराईका अनुसार अब एकसाता भित्रै कार्यालय स्थापना हुनेछ । त्यस बाहेक पोडवे यातायातका लागि विस्तृत अध्ययन प्रति�. . .
विराटनगर, असोज १५ नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनुभएको छ। सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत . . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, �. . .
विराटनगर। विराटनगरमा सम्पन्न स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०२६ मा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरका कक्षा ६ का विद्यार्थी आदर्श गुप्ताले जुनियर विधामा स्वर्ण पदक जितेका छन्। विराटनगर टेबल टेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुप्ताले प्रथम स्था�. . .
विराटनगर । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै जाँदा व्यावहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन चाहने विद्यार्थीका लागि विराटनगरको आईएसएमटी कलेजले होटल तथा पर्यटन व्यवस्थापनसम्बन्धी अध्ययनको अवसर प्रदान गर्दै आएको छ। आईएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयसँग�. . .
विराटनगर । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (ए�. . .
विराटनगर । साथीको बुबा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगरका एक युवाको बैंक एकाउन्टमा एकलाख ५० हजार पैसा आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउनका लागि पठाईदिन्छु भनेका थिए । साथीसाथी भएपछि उनको एकाउन्टमा आएको पैसा निकालेर अस्पतालमा बुझाए । पैसा पठाउने व्यक्ति जो. . .