विराटनगर

प्रहरीले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मी तथा चिकित्सक आन्दोलित, ज्यान बचाउनेलाई सुरक्षा दिनेबाट ज्यादती भएको गुनासो

विराटनगर । कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा �. . .


डिउटीमा रहेका प्रहरीद्वारा कोशीका स्वास्थ्यकर्मीमाथि कुटपिट : विरोधमा चिकित्सक, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । कोशी अस्पतालमा डिउटी सकाएर घर फर्कदै गरेका स्वास्थ्यकर्मीमाथि मंगलबार राती देवकोटा चौकमा प्रहरीले कुटपिट गरेको छ । कोशी अस्पतालमा पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीलाई स्वास्थ्यकर्मी भनेर पहिचान खुल्दाखुल्दै पनि प्रहरीले कुटपिट गरेका हुन् । कुटपिटबाट राजबंशीको तिघ्रामा लौराको सुम्ल. . .


विराटनगर प्राईम राउन्ड टेबल-१० द्वारा सशस्त्र र सेनालाई सहयोग

विराटनगर प्राईम राउन्ड टेबल-१० ले नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनालाई कोभिड १९ का समयमा अत्यावशक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सिमा सुरक्षामा खटिएका सशस्त्र र सेनालाई विराटनगर प्राईम राउन्ड टेबल-१० ले ६ सय ८० थान सेनिटाईजर , ५ लिटरका ४ थान सेनिटाईजर जार , ८ हजार थान मास्क सहयोग गरेको हो । उक्�. . .


निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरका चार पसललाई ३० हजारका दरले जरिवाना

विराटनगर । निषेधाज्ञाको उल्लंघन गर्दै पसल खोलेको आरोपमा स्थानीय प्रशासनले विराटनगरका चारजना व्यापारीलाई जनही ३० हजारका दरले जरिवाना असुल गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ उल्लंघन आरोपमा उनीहरुलाई जरिवाना भराइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायम प्रमुख जिल्ला अधिकारी एव�. . .


आफैं सच्यायो फार्मेसीले आफ्नो बद्मासी, १ लाख ३० हजारको औषधी बिक्री गरेर ३ लाख ५ हजारको बिल बनाएको स्वीकार

प्रेम देवान विराटनगर । विराटनगर हस्पिटल चौकस्थितएक फार्मेसीले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको खुलेको छ । विराटटनगर कन्चनबारीमा रहेको हेल्थ केयर फार्मेसीको नामबाट अस्पताल चौकमा गैरकानुनी तवरले सञ्चालित फार्मेसीले मनमौजी रुपमा सेवाग्राही�. . .


मोरङ व्यापार संघले भन्यो–बजेट स्वागतयोग्य छ

विराटनगर । मोरङ व्यापार संघले सरकारले ल्याएको बजेटलाई सकारात्मक भन्दै स्वागत गरेको छ । कार्यन्वयन पक्षलाई मजबुत बनाउनु पर्ने धारणासहित बजेटको बुँदागत रुपमै स्वागत गरिएको हो । बजेटले प्रदेश राजधानी विराटनगरलाई आशा गरेअनुसार सम्बोधन भने गरेको छैन । तर, उद्योगी व्यवसायीले उठाउँदै आएका केहि महत्वपू�. . .


बिक्री नहुँदा विराटनगर आयोजनाको गोदाम दूधले भरियो, किसान भने रित्तै हात

विराटनगर । दूधजन्य वस्तुको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट संकलित दूधको व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । कोरोना संक्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन विक्री कारोबारमा ६० प्रतिशतले गिरावाट आएको हो । दुग्ध विकास संस्थान अन्तर्गत, विराटनगरस्थित �. . .


विराटनगरमा शव व्यवस्थापन गर्दै नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं. १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो । यसअघि नै �. . .


विराटनगरमा अझै ५,४४७ जना सक्रिय संक्रमित

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाको सेकेण्ड भेरियन्टबाट मात्रै १०५ जनाको मृत्यु भईसकेको छ । गत चैत ३१ गतेयता महानगरपालिका भित्र ७ हजार ९५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार ५०६ जना निको भएका छन् । महानगरमा सोमबारसम्म ५ हजार ४४७ जना संक्रिय संक्रमित रहेका �. . .


विराटनगरका दुई फार्मेसी बन्द गराईयो, सेवाग्राही ठग्ने यादव भने फरार

विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरले विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि सोमबार अनुगमनमा पुगेको टोलीले फार्मेसी बन्द गरेको हो । अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए �. . .


नाम नै नुखुलेको फार्मेसीको ब्रम्हलुट , हस्पिटल बसेको १८ दिनमा पन्जाको मात्र ५५ हजार

प्रेम देवान विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गर�. . .


जेसिजद्वारा फ्रन्टलाइनरहरुको मनोबल बढाउन साताव्यापी कार्यक्रमको घोषणा

बिराटनगर जेसिजले कोभिड १९ माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी , पत्रकार , सफाइकर्मी लागायतको मनोबल बढाउने साताव्यापी कार्यक्रमको घोषणा गरेको छ। यहि जेष्ठ १६ देखि २१ सम्म आयोजना हुने कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , फ्रन्टलाइनर संचारकर्मी लाई स्वास्थ को�. . .