विराटनगर

होम आईसोलेनमा बसेका संक्रमितको घर–घरमा नि:शुल्क अक्सिजन

विराटनगर । कोरोना कहरको बेला घरमै बसेका कोरोना संक्रमितको लागि नेपाली काँग्रेस विराटनगरका कार्यवहाक नगरसभापति अरुण न्यौपानेको नेतृत्वमा घर–घरमा अक्सिजन उपलब्ध गराउँदै आएका छन् । विराटनगरमा पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको लागि बेड नपाईरहेको अवस्थामा नगरका कार्यवहाक सभापति न्यौपाने�. . .


नोबेलमा थप दुईजनाको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या �. . .


भोलिपल्टै कोरोना पोजेटिभ !

विराटनगर । गत असोज २७ गते विराटनगर–३ का ४५ वर्षीय कुलदिप चौधरीमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखियो । दुईदिन अगाडी कोशीमा स्वाब संकलन गराएका चौधरी संक्रमित भएसँगै कार्तिक १३ गते पुनः कोशी अस्पतालको प्रयोगशालामा पुर्नपरीक्षणका लागि पुगे । प्रयोगशालाका कर्मचारीले स्वाब संकलन गरे १४ गते चौधरीक. . .


अस्पतालमा ज्यान गुमाउन थाले संक्रमित, मंगलबार मात्रै ६ जनाको मृत्यु

विराटनगर । उपचारका लागि अस्पताल भर्ना भएका ६ जना कोरोना संक्रमितको मंगलबार विराटनगरका विभिन्न अस्पतालमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर . . .


कोरोना संक्रमितको मृत्युमा शंका लागेपछि तीन घण्टासम्म चितामै रोके आफन्तले शव

विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त�. . .


विराटनगरको रोयलमा सिङ्गै खसीको बिरयानी

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ । बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो । मुस्लिम समुदायको परम्परागत प�. . .


विराटनगरमा खुल्यो ओल्ड टाउन रेष्टुरेन्ट

विराटनगर । लकडाउन र कोरोना भाईरस संन्त्रासका कारण थलिएको होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुनः लगानी आकर्षित हुन थालेको छ । लकडाउन हटेसँगै जुर्मुराउन थालेको होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी समेत थपिन थालेको हो । त्यही क्रममा विराटनगर ९ जहदा रोडमा ओल्ड टाउन रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आ. . .


विराटनगरको न्यूरो अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर महेन्द्र चौक स्थित रहेको न्युरो कोभिड १९ अस्पतालमा मंगलबार विहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ११ का ४९ वर्षका पुरुषको कात्तिक १४ गते स्वाब संकलन गरिएको थियो । उनको सोही दिन कोरोना पाजेटिभ रिर्पोट आएपछि १४ गते नै न्यूरो अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्न�. . .


विराटनगरवासीले अनलाइनमै पीसीआर रिपोर्ट हेर्न सक्ने

विराटनगर । यदि तपाईले कोरोना परीक्षण गराउनु भएको छ भने अब अनलाईनको माध्यमबाट घरमै बसी–बसी नै रिपोर्ट हेर्न सक्नु हुनेछ । केही समय अगाडीसम्म आफुले दिएको पीसीआरको रिर्पोट फोनबाट बुझ्न सकिन्थ्यो भने अहिले अनलाईनको माध्यमबाट नै पीसीआर रिर्पोट हेर्न सकिने सुविधा सुरु गरिएको हो । कोशी अस्पताल र विराटनग�. . .


जेब्रा क्रसिङमा सवारी राख्नेहरु होसियार !

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको बजारका सडकमा बनाइएका जेब्रा क्रसिङमा राखिएका सवारी साधनलाई ह्वील लक गरेर कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले कारबाही स्वरुप १ हजार जरिवाना तिराउने गरेको छ । तस्विर: प्रेम देवान / ओबि. . .


भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि मूल्य घट्यो, आयात बढ्यो

विराटनगर । भारतमा राहत बाँडिएको चामल नेपाल भित्रिएपछि चामलको मूल्य घट्न थालेको छ । भारत सरकारले त्यहाँको निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको राहतको चामल नेपाल भित्रिन थालेको व्यापारीहरुको दावी छ । सस्तो चामल भित्रन थालेसँगै चामल पैठारीको तथ्याङ्क दोब्बरभन्दा बढीले बढेको छ । चामल �. . .


सीमा क्षेत्रमा खटिने प्रहरीलाई डिआईजी कार्कीको कडा निर्देशन–‘तस्करसँग मिलेको जानकारी आए तत्काल कारवाही’

विराटनगर । प्रदेश १ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनु भएको छ । सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश १ प्रहरी कार्यालय विराट. . .