विराटनगर

आवर विराटनगरकर्मी देवानसहित आठजना सम्मानित

विराटनगर । सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका ८ पत्रकारहरु सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटि जोन चेयर पर्सनद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरु कोरोना योद्धा सम्मान पत्र–२०२१ ले सम्मानित भएका हुन । सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष. . .


मानवअधिकार तथा शान्ति समाजमा पोखरेल

विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल सर्वसम्मतबाट चयन हुनु भएको छ । विराटनगरमा भएको समाजको साधारणसभाले पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति शनिबार चयन गरेको हो । पोखरेल प्रजातान्त्रिक आन्दोलनमा अगुवा परिवारका सदस्य हुनुहुन्छ । उहाँको पारिवारिक पृष्ठभूमि �. . .


विराटनगर–१६ बाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर । बिराटनगर–१६ सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–६ बस्ने २८ बर्षीय आशिस मगर रहेका हुन । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच ग�. . .


विराटनगरको अधवनारायण मेमोरियल क्लिनिकमा महिलाको मृत्यु, चिकित्सक सम्पर्कबिहीन, पीडितद्वारा अस्पताल घेराउ

विराटनगर । बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा पथरीया (स्टोन) भएको धेरै अगाडी थाहा भएको थियो । उपचारका लागि उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धाईरहेकी थिइन् । पित्तथैलीमा स्टोन भएको परीक्षणका क्रममा धरानमै थाहा भयो । अप्रेशनको मिति भने फागुनमा दिइएको थिय. . .


विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ । नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उहाँले काठमाडौँ�. . .


लायन्स क्लब अफ विराटनगरको बलुवाइमा आँखा शिविर

नेपालकै सबैभन्दा पुरानो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब अफ विराटनगरले बलुवाईमा आखाँ सिविर संचालन गरेको छ । उक्त शिविर विराटनगर ८ बलुवाइस्थित छैठ माताको मन्दिरमा आयोजना भएको हो । शिविरमा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक तथा चिकित्सक सहयोग रहेको क्लबका अध्यक्ष राजेश लखोटियाले बताउनु भय. . .


चेतना संरक्षणको कार्यक्रममा तीन दर्जन स्रष्टा प्रस्तुत

विराटनगर । चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबार सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा ४८ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा कविहरूले समसामयिक विषयमा केन्द्रित रहेर लेखेका सिर्जना प्रस्तुत गरेका थिए । प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधु पोखरेल. . .


विराटनगरमा शिलबन्दी मदिराको डिलर सप्लायर्स खुल्यो

विराटनगर । ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’ मदिरा स्टोर डिलरको उद्घाटन भएको छ । २ गते शुक्रबार ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’को उद्घाटन विराटनगर ९ स्थित भानुटोलमा गरिएको हो । इजाजत प्राप्त शिलबन्दी मदिरा स्टोर डिलरलाई परितोस कोइरालाले सञ्चालनमा ल्याएका हुन् । आठ लाख लगानीमा सञ्चालन गरिएको सञ्चालक . . .


नोबेलका विद्यार्थीले सिडियोसँग गुहार मागे, कार्तिकयता दैनिक दुई हजार जरिवाना

विराटनगर । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको निर्णय अनुसार नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीको शुल्क फिर्ता गर्न अस्वीकार गरेको छ । आयोगको गत मंसिर १८ गतेको निर्णय अनुसार एमबीबीएस अध्ययनरत विद्यार्थीले बुझाएको ४२ लाख ४५ हजार भन्दा माथिको शुल्क फिर्ता गर्नुपर्ने भएपनि नोबेल म�. . .


पोखराबाट बोलाएर बुढीगंगामा लुटियो

विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा फेसन शो कार्यक्रम रहेको बताउँदै झापा अर्जुनधारा नगरपालिका–६ का अनुप ढकालले पोखराका महानगरपालिका–२० का बिमल कार्कीको सामान चोरेको आ. . .


प्रचण्ड–माधव समूहलाई देउवाको साथ छैन : नेता बस्नेत

विराटनगर । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–माधव नेपाल समूहलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साथ नदिने दावी गर्नु भएको छ । विराटनगरमा युवा संघ नेपाल मोरङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले राजनीतिलाई विकृत बनाउँदै गएपछि अन्य दलको समेत भरोसा गुमाएको �. . .


विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा बार एण्ड रेष्टु–राँ र प्रयोगशाला स्थापना गरिएको छ । कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरु लागि प्रयोगात्मक अध्ययनका लागि होटल ल्याव र बार रेस्टु–राँ सञ्चालनमा ल्याइएको हो । कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुङगेलले ल्याब र बार एण्ड रेष्टु–�. . .