विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो । मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् । २० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सं�. . .
बिराटनगर । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका (४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH ) घोषित भएका छन् । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अप�. . .
विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राती सार्वजनिक भएको निर्वाचनको मत परिमाण अनुसार सिलवालको प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ सम. . .
विराटनगर । विराटनगरबाट राजविराजको लागी जादै गरेको प्र.१ – ०२– ००१ ज ३८६८ माइक्रो अहिले भर्खरै दुर्घटनामा परेको छ । ईनरुवा – दुहवी सडक खण्ड अन्र्तगत दुहवी नगरपालीका वडा न १० स्थित सिमरिया स्थित मंगलबार १२ बजेको समयमा दुर्घटना हुदा आदा दर्जन भन्दा बढी घाईते भएको स्थानिय प्रमोद मेहताले जानकारी दिएका छन�. . .
विराटनगर । मंगबार बिहानैदेखी लागेको बाक्लो हुस्सु र कोहिरोका कारण विराटनगरको पारदर्शिता( भिजिबलिटी) सबैभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरसँगै रुपन्देहको भैरहवामा अहिले सम्मकै कम भिजिबिलिटी देखिएको हो । तराई मधेशका अधिकांश जिल्लामा बाक्लो �. . .
रबिन्द्र बराल, मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार र. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले प्रदेश सरकार विपद्को जोखिममा रहेको बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले घरभित्रै आगो बलिरहेको बताउनु भएको �. . .
विराटनगर । सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा रोक लगाउँदा गतवर्ष कटान, छपान र ढलान गरिएका काठ कुहिएको भन्दै झापा र मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यन्वयनमा ल्याएका सामुदायिक वनका पदाधिकारी विरोधका लागि विराटनगर आईपुगेका छन् । वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङ र झापा�. . .
विराटनगर । विराटनगरका उद्योगी तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णयाअनुसार दुगडलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार पदम�. . .