विराटनगर । विराटनगरमा रहेको विराट क्षितिज कलेजले बृहत आई.टी सेमिनार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेजले आगामी भदौ ६ गते विराटनगरको विग होटलमा आइ.टि संग सम्बन्धि सेमिनार आयोजना गर्न लागेको कलेजले जनाएको छ । आइ.टि.संग सम्बन्धित विज्ञहरुले त्यसको महत्व, स्वदेश तथा विदेश�. . .
विराटनगर । नेपालको संघीय सरकारले गर्न लागेको प्रदेश १ र २ को औद्योगिक करिडोरको संभाब्यता अध्ययन गर्नको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतलाई सम्भाब्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष रहेका राउत दुई वटा प्रदेशमा औद्योगिक कोरिडोरको स. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुली अष्ट्रेलियाको भ्रमण पछि स्वदेश फर्किएका छन् । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको निम्तोमा त्यसतर्फ गएका पराजुली १० दिन पछी विराटनगर फर्किएका हुन् । एनआरएनएको मेलबोर्नमा सम्पन्न भएको ८ औ समारोहमा उनले नेपालको तर्फवाट सहभागि भएर फर्किएका हुन् . . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगरको नव निर्मित भवनको शिलान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नव निर्मित भवनको बुधबार शिलान्यास गरे । वि.स. २०३५ सालमा स्थापना भएको भवन पुरानो र जिर्ण अवस्थामा रहेको भवनको शिलान्यास भएको हो । भवन जीर्ण भएको कारण काम क�. . .
विराटनगर । लागुऔषधको कुलतमा फस्नेमा बढी युवा पुस्ता रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गरेको सर्वेक्षण अनुसार १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू कुलतमा बढी लागेको पाइएको हो । मोरङ प्रहरीले १ हजार तीन सय ७६ जना लागूऔषध प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जन�. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै कोइरालाले अरुबाटभन्दा सरकारबाट�. . .
मोरङ । सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । नयाँ सहर निर्माणका लागि सहरी वि�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम�. . .
बिराटनगर भदौ ४, होटल व्यवसायीहरुले पर्यटकमैत्री बातवारण बनाउन स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छन् । होटल तथा पेयपदार्थ ब्यवसायीका विभिन्न संघहरुले विराटनगरमा संयुक्तरुपले आयोजना गरेको प्रहरी र होटल ब्यवसायीबीचको अन्तरक्रियात्मक कार्यक्रमका सहभागि होटल ब्यवसायीहरुले यस्तो आग्रह गरेका हुन �. . .
बिराटनगर भदौ ४ , नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तरुण विभाग मोरङले आज विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताउन�. . .
काठमाडौं ३ भदौ । टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवरा. . .
विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दि�. . .