विराटनगरको समाचार

नाङ्दै दिसागर्नु समाजकै लज्जास्पद, मोरङको दक्षिणी क्षेत्रमा अझै चर्पी छैन

विराटनगर,३१ बैशाख । घर वाहिर सर्वाङ्गीण नग्न भएर खुल्ला दिशा गर्नु समाजको लागि लज्जासपद कार्य भएकोे कार्यक्रममा सहभागीहरुले वताएका छन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति मोरङद्धारा आज बिराटनगरमा आयोजित कार्यक्रममा आफुमाथि हुने असुरक्षाको बारेमा समेत जानकारी नहुने गरेको बताए । दि�. . .


सुन तस्करी र हत्या प्रकरण : एकै दिन ११ जनाले बहस गरे, थप २ जनाको म्याद थप

विराटनगर, ३१ बैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा एकै दिन आज ११ जना वकिलले बहस गरेका छन् । प्रतिवादीको तर्फबाट आज एकै दिन ११ जना वकिलले बहस गरेका हुन् । यसरी बहस �. . .


एक नम्बर प्रदेशमा किसानका समस्यै समस्या, अलैचीमा गुणस्तर कायमगरी सुकुमेल आयात बन्द गर्न माग

विराटनगर, ३१ बैशाख । एक नम्बर प्रदेशका अलैची किसानहरुको समस्यै समस्याका बिचमा रहँदा पनि किसानको समस्याको बिषयमा सम्बोधन नभएको गुनासो बढेको छ । कृषि मुल्य श्रुङ्खला विकास, अवसर र चुनौतीको सन्दर्भमा बिराटनगरमा आयोजित कार्यक्रममा किसानहरुले समस्याको बिषयमा राज्य संयन्त्रको ध्यान जान नसकेको बताएका ह�. . .


बिराटनगरको भाटभटेनीमा जेठ महिनामा पनि १०% छुट कायमै

बिराटनगर बैशाख ३१ , नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको एक महिना भएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ  । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्या. . .


एकिकृत संयुक्त भन्सार चौकी ७ महिनामा बन्ने, बिराटनगरको चहलपहल बढाउने रेलमार्ग अन्यौलमा

विराटनगर, ३१ बैशाख । भारतको लगानीमा मोरङको बुधनगरमा आउँदो डिसेम्बर अन्तिमसम्ममा एकिकृत संयुक्त भन्सार चेकपोष्टको निर्माण पुरा हुने भएको छ। त्यसको निर्मार्ण बिगत डेढ बर्ष देखि भारतको दिनेशचद्र आर ईन्फ्ल्याक्सन प्रालि अहमदावादले गर्दै आएको छ । कम्पनीलाई निर्माण पुरा गर्न आगामी डिसेम्बर २६ सम्म म्य�. . .


सांसदको बिराटगरलाई राजधानी हुन नदिने चलखेल, प्रदेशसभा भवन नवनाउन दवाव

विराटनगर, ३१ वैशाख । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा प्रस्तावित प्रदेश सभा भवन निर्माण विवादमा तानिएको छ । लागत स्टीमेट प्रदेश सरकारले छुट्याएको बजेट भन्दा तेब्बर बढी आएपछि सांसदले नै बिरोध जनाएका छन् । प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत भवन निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ . . .


१ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ बन्ला ?, जेष्ठ महिना भित्र राजधानी टुङ्गीने

सुनीता अर्याल, विराटनगर, ३० बैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ को स्थायी राजधानी र यसको नाम यहि जेठ महिना भित्रै सहमतिमै टुङगीने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा विराटनगरमा आयोजित पदभार तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै राईले राजधानीको ब�. . .


बिराटनगरका टेम्पो चालकलाई प्रहरीको जनचेतनामूलक प्रशिक्षण

बिराटनगर बैशाख ३० , बिराटनगर महेन्द्र चौकमा टेम्पो चालकहरुलाई  सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । ट्राफिक नियम चिन्ह्र र सुरक्षीत सडक प्रयोग सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनुको साथै ५० थान पर्चा पमप्लेट समेत वितरण गरिएको थियो  । जिल्ला ट्�. . .


मोरङमा जग्गा नापीमा चरम लापरवाही, सरकारी जग्गा ब्यक्तिको नाममा

विराटनगर, ३० वैशाख । नापीमा गरिएको लापरवाहीका कारण सरकारी जग्गा अहिले ब्यक्तिको नाममा परेको बिषयले सबैको टाउको दुखाई भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मुस्लीम बस्तीको जग्गा ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाईएको छ। साविकको सुनसरीको दुहवी गाबिस वडा नम्बर ९ ख कित्ता नम्बर ८०, कित्ता न. . .


साढे ३३ किलो सुनपत्ता लागिसकेको छ, सुन तस्करी र हत्या मुद्दा प्रतिवादीको तर्फबाट बहस आजदेखि हुने

विराटनगर, ३० बैशाख । सुन तस्करी प्रकरणमा मुख्य प्रमाणका रुपमा खोजी भईरहेको साढे ३३ किलो सुन सहित करिब ४ हजार किलो सुन बारे पत्ता लागिसकेको बिशेष अनुसन्धन समिति श्रोतले जनाएको छ । समितिका एक सदस्यले तस्करीको सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको दाबी गरेका हुन् । ‘गालेको वा ढालेको जुनसुकै अ�. . .


झोराहाट रेडक्रसको सभापतिमा भण्डारी

झोराहाट, २९ बैशाख । झोराहाट रेडक्रस उप–शाखाको अधिबेशनले नयाँ कार्यसमितिलाई सर्बसम्मत चयन गरेको छ । शनिवार झोराहाटमा भएको अभिबेबशनबाट सभापतिमा झनेन्द्र बहादुर भण्डारी सर्बसम्मत चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा हरिचरण न्यौपाने, भरत गुरागाई, टीकाप्रसाद खतिवडा, दुखाराम मण्डल, श्यामकुमार सरदार, �. . .


विराटनगरमा ‘ज्येष्ठ नागरिक ग्राम’को तयारी, छलफलमै लाखौँको कबोल

विराटनगर । २९ वैशाख । ज्येष्ठ नागरिकहरुको दिघो व्यवस्थापन गर्न नीजि तथा सरकारी दुवै स्तरबाट जेष्ठ नागरिक ग्राम स्थापनाको लागि पहल शुरु भएको छ । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिकको व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा जेष्ठ नागरिक ग्रामको आबस्यकता रहेकोले �. . .