पुर्व

जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

  खोटाङ, १ असार, भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् । बस्तीदेखि सात-आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक�. . .


मोटरसाइकलको ठक्करले मृत्यु

झापा, १ असार ।  मोटरसाइकलले ठक्कर दिँदा मंगलबार दिउँसो मोरङ, उर्लाबारी–४ का डम्बर गुरुङको मृत्यु भएको छ । झापाको दमकबाट उर्लाबारीतर्फ गइरहेको मे ४ प ७१२० नम्बरको मोटरसाइकलले बाटो काटिरहेको अवस्थामा गुरुङलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अ�. . .


प्रहरी जवान दीपेश चौधरी बलात्कार अभियोगमा नियन्त्रणमा

असार, जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार च�. . .


भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई भारत लैजान लागेको गिरोह नियन्त्रणमा

झापा, १ असार : झापाको धुलाबारीबाट पाँचजना युवतीसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई राजधानीको एक गिरोहले काँकडभिट्टा नाका हुँदै भारत लैजान लागेको अवस्थामा सोमबार धुलाबारीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । किर्गिस्थान पु¥याएर रोजगारी लगाइदिने. . .


ज्यानको बाजी लगाएर विद्यालय

भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्। बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई। गत वर्ष साउनमा भेरीमा आएको बाढीले बगाएका झोलुंगे�. . .


विपद् प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङमा

  गोपाल काफ्ले पथरी, विपद् व्यवस्थापनका क्रममा गुणनात्मक विकासमा जोड दिनसके एकै बोलीले कसैको ज्यान बच्न सक्ने वक्ताहरुले बताएका छन्। शुक्रबार लेटाङभोगटेनी नगरपालिकामा सामुदायिक प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङ जिल्ला समितिले आयोजना गरेको प्रगती समिक्षा तथा वार्षिक जिल्ला भेलाम�. . .


भारतले बाटो नदिएका कारण आठ दिनदेखि राहत सामग्री अलपत्र

  झापा, जेठ ३१ भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ । काराेबार दैनिकमा समाचार छ । २० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु प�. . .


धरानमा सामुहिक बलत्कार गर्ने ६ अभियुक्त पक्राउ

धरान, जेठ २९ : बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र एक किशोरीलाई सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्दा दर्ता गरिएको छ । उनीहरुले सोमवार सा. . .


झापामा ८ जना जुवाडे पक्राउ

झापा, २६ जेठ : प्रहरीले मंगलबार झापाको हल्दिबारी गाविसबाट ३४ हजार नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीको मिलोमतोमा हल्दिबारी–३ स्थित नारायण लुईंटेलको घरमा लामो समयदेखि कौडा तथा तास खेलाउने गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनीहरुलाई जु. . .


ओझेलमा भुल्के सिमसार

  बिनु तिम्सिना मोरङको पथरीशनिश्चरे–१ स्थित भुल्के जालपादेवी सिमसार क्षेत्र ओझेलमा परेको छ । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरी र जालपादेवी मन्दिर लगायतका पूर्वाधारहरुले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउन सक्छ । तर संरक्षण र प्रचार–प्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको छ । भुल्के जालप�. . .


धरानमा एक किशोरी सामूहिक बलात्कारको सिकार

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रै एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छिन्।सोमबार साँझ बीपी प्रतिष्ठानको पश्‍चिमतर्फको बगैंचामा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सात-आठ जनाको समुहले सामूहिक बलत्कार गरेका हुन्। प्रेमीसँग बसेर गफ गरीर. . .


अठियाबारीमा जात्रिको अवसरमा भब्य मेला

उर्लाबारी, २५ जेठ मोरङको राजघाट–१ अठियाबारीमा धिमाल जातिहरुको जात्रि पर्व सोमबार मनाइएको छ । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व मनाइएको हो । प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा ग�. . .