पुर्व

छोरा बितेको ५ बर्ष पुग्दा सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले

बिराटनगर १७ जेठ , छोरा मरेको ५ बर्ष पुग्दा समेत मोरङ रङेलीका अमरलाल शाहले आफ्नो १४ बर्षिय छोरा जस्को अपहरण पछी हत्या भएको थियो उनको अन्तिम कर्म अझै गर्न सकेका छैनन । छोराको बियोगमा उनले आफ्नो दारी र कपाल समेत काटेका छैनन । उनको छोराको छिमेकीको ट्वाइलेटमा छोराको कंकाल भेटिए पछी मानशिक रुपमा बिक्षिप्त भए�. . .


खाजा खर्च राहतमा

बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोगवापत बुझाएका छन् । जनकल्याणका विद्यार्थी�. . .


गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी

इलाम, १५ जेठ : नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी दिएको जिल्ला कारागारले जनाएको छ । जसमध्ये कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका झापा अनारमनी–३ का अर्जुनकुमार भट्टराईले सबैभन्दा बढी नौं वर्ष चार महिना १४ दिन कैद माफी पाएका छन् भने बहुवि�. . .


झुक्याएर आश्रममा छोडिएका बृद्धको उपचार गरिदिने

लेखनाथ खतिवडा पाँचथर । तीन महिना अगाडि आँखाको उपचार गरिदिने भन्दै झापाबाट झुक्याएर पाँचथरस्थित सिद्धपोखरी सेवा सदनको ज्येष्ठ नागरिक आश्रममा छोडिएका एक वृद्धको आँखाको उपचार गराइने भएको छ । समाचार प्रकाशन भएपछि सम्बन्धित सरोकारवालाले आफ्ना कमजोरीलाई स्वीकार्दै आँखाको उपचार गरिदिने प्रतिबद्धता �. . .


घर आउने लागेका युवाको कतारमा मृत्यु

१४ जेठ, दमक। बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापा, शिवसताक्षीका एक युवाको मृत्यु भएको छ । विगत ५ वर्षदेखि कतारस्थित अलअबद्ली ग्रुपमा फोर्कलिफ्ट अपरेटरको रुपमा कार्य गर्दै आएका शिवसताक्षी-४, लालपानीका बिरेन मुण्डाको यहि जेठ ४ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।. . .


९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ

इनरुवा, जेठ ११ : ९ वर्षीया बालिकामाथि बलत्कारको प्रयास गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । कोठामा एक्लै सुतिरहेको मौका छोपी बालिकामाथि बलत्कारको प्रयास गर्ने सुनसरीको अमाहीबेला–७ बस्ने रामबहादुर राईलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरी सार्वजनिक गरेको हो । विराटन�. . .


घरका छतहरुमा निर्माण गरिएका टावरहरु हटाउन अनुरोध

११ जेठ, दमक। घरका छतहरुमा निर्माण गरिएका टावरहरु हटाउन दमक नगरपालिकाले विभिन्न सञ्चामाध्यम तथा सूचना प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ । दमक नगरपालिकाको आज सम्पन्न नगर बोर्डको बैठकले नगर क्षेत्र भित्रका घरहरुका छतमा निर्माण भएका टावरहरु हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेको हो । भुकम्प, हावाहुर�. . .


गौरादहमा नक्कली नोट भेटियो

११ जेठ, दमक। झापाको गौरादहको एक सहकारी संस्थामा नगद जम्मा गर्न आएका ग्राहकले ल्याएको हजारको एउटा नोट नक्कली भेटिएको छ । आइतबार अपरान्ह गौरादहको शुभलक्ष्मी सहकारी संस्थाको आफ्नो खातामा जम्मा गर्न आएका शुभलक्ष्मीका एक शेयर सदस्यले ल्याएका पाँच वटामध्ये २५८२६३ नम्बरको हजारको एउटा नोट भने नक्कली भएको . . .


डाका र जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पक्राउ

डाका र जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त झापाको बिर्तामोडस्थित बुट्टाबारीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ निवासी जीतबहादुर राई रहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । राईले झापाको तत्कालिन अनारमनी गाविसका एक व्यक्तिको घरमा डकैती गरेका थिए । डकैती पश्चात. . .


उर्लाबारी नगरपालिकाको भवन शिल्यान्यास

  उर्लाबारी जेठ ११ / उर्लाबारी नगरपालिकाको भवनको आज शिल्यान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले भवनको शिल्यान्यास गर्नुभयो । यसअघि गाविस भवन रहेको उर्लाबारी ५ मा नगरपालिकाको भवन बन्ने भएको हो ।. . .


धार्मिक गुरुले आश्रित बालिकालाई बलात्कार गरेको आरोप

झापा, १० जेठ । झापामा एक धार्मिक संस्थाद्वारा सञ्चालित अनाथ आश्रमका धार्मिक गुरुले आश्रित बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीकृष्ण प्रणामी धर्म सम्प्रदायका धार्मिक गुरु महाराज मोहनानन्द शास्त्री भारद्वाज सुवेदीलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । झ. . .


छोरा नजन्माएको निहुमा घर निकाला

बिराटनगर जेठ १०/ मोरङ बेलबारीकि एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको निहुमा घर निकाला हुनुपरेको हो । ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले न�. . .