पुर्व

ज्यानको बाजी लगाएर विद्यालय

भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्। बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई। गत वर्ष साउनमा भेरीमा आएको बाढीले बगाएका झोलुंगे�. . .


विपद् प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङमा

  गोपाल काफ्ले पथरी, विपद् व्यवस्थापनका क्रममा गुणनात्मक विकासमा जोड दिनसके एकै बोलीले कसैको ज्यान बच्न सक्ने वक्ताहरुले बताएका छन्। शुक्रबार लेटाङभोगटेनी नगरपालिकामा सामुदायिक प्रकोप व्यवथापन समितिको राष्ट्रिय सञ्जाल मोरङ जिल्ला समितिले आयोजना गरेको प्रगती समिक्षा तथा वार्षिक जिल्ला भेलाम�. . .


भारतले बाटो नदिएका कारण आठ दिनदेखि राहत सामग्री अलपत्र

  झापा, जेठ ३१ भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ । काराेबार दैनिकमा समाचार छ । २० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु प�. . .


धरानमा सामुहिक बलत्कार गर्ने ६ अभियुक्त पक्राउ

धरान, जेठ २९ : बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र एक किशोरीलाई सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्दा दर्ता गरिएको छ । उनीहरुले सोमवार सा. . .


झापामा ८ जना जुवाडे पक्राउ

झापा, २६ जेठ : प्रहरीले मंगलबार झापाको हल्दिबारी गाविसबाट ३४ हजार नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीको मिलोमतोमा हल्दिबारी–३ स्थित नारायण लुईंटेलको घरमा लामो समयदेखि कौडा तथा तास खेलाउने गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनीहरुलाई जु. . .


ओझेलमा भुल्के सिमसार

  बिनु तिम्सिना मोरङको पथरीशनिश्चरे–१ स्थित भुल्के जालपादेवी सिमसार क्षेत्र ओझेलमा परेको छ । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरी र जालपादेवी मन्दिर लगायतका पूर्वाधारहरुले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउन सक्छ । तर संरक्षण र प्रचार–प्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको छ । भुल्के जालप�. . .


धरानमा एक किशोरी सामूहिक बलात्कारको सिकार

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रै एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छिन्।सोमबार साँझ बीपी प्रतिष्ठानको पश्‍चिमतर्फको बगैंचामा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सात-आठ जनाको समुहले सामूहिक बलत्कार गरेका हुन्। प्रेमीसँग बसेर गफ गरीर. . .


अठियाबारीमा जात्रिको अवसरमा भब्य मेला

उर्लाबारी, २५ जेठ मोरङको राजघाट–१ अठियाबारीमा धिमाल जातिहरुको जात्रि पर्व सोमबार मनाइएको छ । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व मनाइएको हो । प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा ग�. . .


पश्चिम तराईमा नेपाल टेलिकमको सेवा अवरुद्ध

प्रबिन दाहाल काठ्मान्डौ जेठ २५ पश्चिम तराईका धैरेजसो ठाउँमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङको लमहीदेखि पश्चिममा अप्टिकल फाइबर काटिएकाले हिजो बेलुकीदेखि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अवरुद्ध क्षेत्रमा मर्मतका लागि बाँके नेपालगञ्जबाट टोली खटिसकेको छ । सेवा अबरुद�. . .


झापामा यो वर्ष पनि डेङ्गुको जोखिम

झापा, २५ जेठ ।  झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको छ । चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाए�. . .


अस्वस्थकर मासु खान बाध्य उपभोक्ता

झापा । कानुन कार्यान्वयनको अभावमा उपभोक्ता अझै पनि अस्वस्थकर मासु खान बाध्य छन् । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुने क्रम रोकिएको छैन । ऐनले अनिवार्य रूपमा वधशालामा मात्र पशुवध गर्ने, स्वास्थ्य परीक्षण गर्नेलगायतका व्यवस्था गरे पनि यी सबै व्यव. . .


च्याउ खाँदा झापामा चार जना बिरामी

झापा, २३ जेठ ।  शनिबार बिहान १० बजे खाना खाने बेलामा विषाक्त च्याउ खाँदा झापामा चार जना बिरामी भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार गरामनी–४ निवासी ३८ वर्षीय विकास राई, उनकी श्रीमती २६ वर्षीया सञ्जु राई, भतिजाद्वय १८ वर्षीय श्री राई र १५ वर्षीय सिद्धार्थ राई च्याउ सेवनबाट ब. . .