पुर्व

कानेपोखरीमा गाँउपालिकामा अध्यक्ष र वडा वडाध्यक्षको कार्यकक्षमा ताला

विराटनगर । मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडा नम्बर ६ का वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो । गाउँपालिकाले खरि�. . .


एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्याले. . .


कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैन : मुख्यमन्त्री कार्की

उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेकोे बताउनुभएको छ । आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उहाँले भन्नुभयो, “नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान. . .


भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्र. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा श्रमिक दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले आज अर्थात मे १ का दिन समग्र श्रमजीवीहरुलाई एक पत्र मार�. . .


मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोह पक्राउ

मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। केराबारी गाउँपालिका–७ र १० को सिमानामा रहेको खदम खोलामाथि निर्माण भइरहेको पुलको सामग्री चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय केराबारीका नायव निरीक्षक (सइ) दिपिन थापा नेतृत्वको टोलीले पक्राउ गर�. . .


अश्लील भिडियो बनाएर ६ बर्षदेखी जबरजस्ती करणी गर्ने विराटनगरका एक युवा पक्राउ

विराटनगर । लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि ती कि. . .


प्रहरी निरीक्षक मिलन थापा चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित

विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँ�. . .


बिश्व बाँनियालाइ दोहोरो उपाधी

विराटनगर । सुनसरी टेबुल टेनिस संघको आयोजनामा ‘स्व. लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबुल टेनिस प्रतियोगीता’ मा बिराटनगर टेबल टेनिस क्लबका विश्व बाँनियालाई दोहोरो सफलता हात लागेको छ । दोस्रो संस्करण अन्तर्गतको खेल धरानस्थित ब्याडमिन्टन हलमा सम्पन्न भएको हो । प्रतियोगीतामा उनले अन्डर–१९ तर्फ. . .


संखुवासभामा पहिरो झरेर थुनियो अरुण नदी

विराटनगर । संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल रहेको क्षेत्रमा सुख्खा पहिरो झरेर नदी थुनिएको हो । संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमे�. . .


धनकुटाको सिधुवामा २० वर्षपछि चण्डीपुर्णिमा मेला लाग्दै

धनकुटा । करिब २ दशकपछि धनकुटाको छथर गाउँपालिका सिधुवा बजारमा चण्डीपुर्णिमा मेला आयोजना हुने भएको छ । निक्कै लोकप्रिय र पुर्वी पहाडी जिल्लामा कहलिएको मेला यसवर्षदेखि पुनः सुरु हुने भएको हो । धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम,संखुवासभा लगायतका जिल्लाहरुबाट मेला भर्न आउने गरेका थिए । द्धन्द्धको समय�. . .


ओखलढुंगामा घरभित्रै बसिरहेका बेला चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुंगा । शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२, तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो ।  बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रह�. . .