सुन्दरहरैँचा । १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा आयाेजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च व्बाइज युनाइटेड काठमाडौ सेमीफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा चर्च व्बाईजले २—० गोल अन्तरले आयाेजकलाइ घरेलुु मैदानमा पछि पारे�. . .
विराटनगर । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँ. . .
टक्सार (भोजपुर) । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्ट्रेचरको बढी प्रयोग हुने गरेको थियो । तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ । स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच प�. . .
ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल �. . .
झापा । झापाको गौरादहमा पहिलोपटक चैत २८ गते देखि वैशाख ६ गतेसम्म फुड फेस्टिवल आयोजना हुने भएको छ । गौरादह –२ स्थित सहिदगेट नजिक आयोजना हुने फेस्टिवलमा राष्ट्रिय चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने कार्यक्रम आयोजकले जनाएको छ । गौरादहमा निर्माणाधिन लायन्स चिल्ड्रेन पार्कलाई आर्थिक सहयोग जुटाउ�. . .
विराटनगर । पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी समेत दिएका छन् । विराटनगरमा आयोजित प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहितको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै हुनले यस्तो बताएका हुन् । उनले राजसंस्था उखाले जस्तै को�. . .
फुङ्लिङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेट�. . .
विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७९ ’ को उपाधि जहदा–४ ले जितेको छ । शनिबार साँझ सम्पन्न फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई ८२ रनले पराजित गर्दै जहदा–४ ले उपाधि जितेको हो । आयोजक लक्ष्मीनिया युवा क्लबले टस जितेर फिल्डिंग रोजेको थियो । जहदा–४ ल�. . .
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकि छन् । शनिबार दिउँसो नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको हो । घटना स्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवला. . .
भोजपुर । आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ । दैनिकरूपमा एक सय जनासम्म उप�. . .
सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भि. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ । मेला सँचालन गर्ने सम्बन्धमा शनिबार एक कार्यक्रम बिच सम्झौता भएको छ । मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेललाई औद्योगिक त. . .