विराटनगर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझ. . .
इनरुवा । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभ. . .
विराटनगर । निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १ गते मध्यरातीदेखी चारदिन सीमानाका बन्द रहने भएको छ । मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न�. . .
गौरादह । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा. . .
सुजता लिम्बू विराटनगर । रातको ठ्याक्कै ८ बजे । तरहरा चौकमा आफ्नै रफतारमा कुदिरहका यात्रु वहाक सवारीहरु गन्तव्य पछ्याइरहेका थिए । पसलहरु फाटफुट बन्द हुँदै थियो । यस्तै—यस्तै माहोलमा सुनसरीकी सुनिता मगर भने यात्रुको पर्खाइमा यताउता दौडिरहेकी थिईन् । ई—रिक्सा चालक उनी नयाँ मान्छेको आगमनसँगै आशाले भ�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रमुख प्रतिस्पर्धीका रुपमा . . .
झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले ज�. . .
सुजता लिम्बू विराटनगर । तराईको रापिलो घाममा भोट माग्न आउनेजानेको ताँतिले माहोल उत्तिकै तताएको छ । चुनावी माहोलले यतिबेला उम्मेदवार, नेता कार्यकर्ताहरुमा उत्साह छाइरहदा यता सुनसरीको हरिनगरा ५ बसन्तटोलका अधिकांश मतदाताहरु भने निरास छन् । भोट माग्न आउनजाने उम्मेदवारलाई आफ्नो अमूल्य मत दिने वाचा गरे . . .
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुले�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार योगेन्द्र मण्डलले आफू विरुद्ध कुप्रचार सुरु गरिएको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन् । उनले आफ्नो उमेदवारी कायम रहेको बताउँदै कसैले गरेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् । मण्डलले जसपाका नेता राजकुमार यादवलाई सहयोग गर�. . .
विराटनगर । सहकारीमा नगद जम्मा गर्दा १७ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणलाई झुक्याएर रकम जम्मा गराई फिर्ता नदिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० सुकुना टोल खोर्साने बस्ने बर्ष ५६ को राम बहादुरलाई भन्ने व्यक्तिलाई स्थानीय ४२ वर्षीय राजु विश्वकर्म. . .
फिक्कल । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताउनुभएको छ । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहनुभएका नेम्वाङले फाकफोकथुममा आज आयोजित चुनावीसभामा भन्नुभयो, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विका. . .