सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । गए राति घरायसी विवाद�. . .
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भा�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रदेशसभाको सभामुखका लागि हालसम्म कसैको दावी नआए पछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन् । प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दावी गरेको छैन । त्य�. . .
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्ने कार्यभार सबै संसदहरुको दायित्व भएको बताएका छन् । प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई छ । प्रदेशसभाको दोस्रो बैठकमा मंगलबार बोल्दै उनले प्रादेशिक संरचना �. . .
बनियानी । झापाका सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, �. . .
विराटनगर । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्न नसक्दा विकासका काम ओझेल परेको बताएका छन् । मंगलबार प्रदेश सभाको दोश्रो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा आफूहरु चौतर्फी आलोचनाको सिकार बनेको समेत बताए. . .
विराटनगर । प्रदेश १ सरकारको बिना विभागिय मन्त्री निर्मला लिम्बूले प्रदेश १ को नामकरण पहिचानको आधारमा हुनुपर्ने बताएकी छन् । मंगलबार प्रदेशसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । संविधान पूर्ण नभएको उल्लेख गर्दै उनले सच्याउनु पर्ने बताइन् । उनी जनता समाजवादी पार्टीको एक्लो सांसद हुन । यस्तै एम�. . .
विराटनगर । प्रदेश एकको सभामुखका उम्मेद्वारको आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका सार्वजनिक हुने र मनोनयन आजै हुने प्रदेश १ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ । ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई मा. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ सितुमारी स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ बर्षीय अन�. . .
झापा । झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लामा ४८ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबा. . .
काठमाडौँ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा ह�. . .
विराटनगर । प्रदेश १ सरकारको पहिलो बैठकले मन्त्रीको संख्या घटाउने निर्णय गरेको छ । नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो । बैठकले , प्रशासनीक सुधार , शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प�. . .