विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य मुख्यन्यायधिवक्ता पदमा नियुक्त भएका छन् । उनले आज (बुधबार ) सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङज्यूको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ गराएका हुन् । विर्ता�. . .
विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्या�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित भित्री सडकमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । मंगलबार दिउँसो ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको ट्रिफरले ठक्कर दिँदा बालिकाको घट. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान निर्देशन दिएका छन् । प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्र्�. . .
भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्याम. . .
उर्लाबारी । पारिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किनुभएका उहाँले विदेशमा सिकेको सीप र क्षमत�. . .
झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थि. . .
विराटनगर । प्रदेश १लोकसेवा आयोग आफ्नै लागि दरबन्दी अनुसारका कर्मचारी नहुँदा चुनौती वेहोर्दै आइरहेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ । तर, दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीहरुको �. . .
झापा । झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको �. . .
झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सि�. . .
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्�. . .
झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभ�. . .