विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कोपिला भुजेल प्रदेश प्रहरी कार्यालय तानिएकी छिन् । कर्मचारी प्रशासनमा बसेर अन्य प्रहरीसँग रकम माग गरेको आरोपमा उनलाई जिल्लाबाट प्रदेशमा तानिएको हो । पायक पर्ने स्थानमा सरुवा गरिदिने भन्दै उनले रकम म. . .
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । समर्थन गर्ने दलहरुसहित उनले प्रदेश प्रमुखको कार्यालय पुगेर आइतबार दावी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर ६० जनाको समर्थनसहित आफ्नो दावी पेस गरिएको हो । कार्कीलाई मुख्यमन�. . .
विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी �. . .
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले निर्णय गएको छ । आज (आइतबार) बसेको दलको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचीव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । "मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर. . .
विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदिय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेस गर्ने भएका छन् । कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन् । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई पौष २४ गते आइतबार बे�. . .
विराटनगर । वैदेशिक रोजगारमा जानका लागि आइतबार (आज) देखि विराटनगरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा दिन थालिएको छ । पहिलो दिन आइतबार दिउँसो १२ बजेसम्म कार्यालयले नयाँ प्रणालीमा जानका लागि आइडि तथा पासवर्ड अपग्रेड गर्ने काम भईरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका सुचना अधिकारी पुन्य�. . .
विराटनगर । प्रदेश १ मा नया सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ। सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे । यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामखको भाग परेको छ। नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमा�. . .
विराटनगर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज (आइतबार)५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढे�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित . . .
काठमाडौं । देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना. . .
झापा । एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधा. . .
विराटनगर । कोशी राजमार्ग जहाँ थुप्रै युवाहरु लाहुरे बन्ने हुटहुटीले दौडिरहेका हुन्छन् । विहान होस् या साँझ लाहुरे बन्ने र सुनौलो भविष्य बनाउने लक्ष्यले आफ्नै रफतारमा दौडिरहेका भेटिन्छन् । धरानको तीनकुनेमा साँझपख भेटिएका विश्व राई बेलायती आर्मीको तयारीमा छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित. . .