पुर्व

प्रदेश १ मा माओवादी केन्द्रभित्रै मन्त्रीको तानातान, एकले अर्कालाई खुइँल्याउँदै

विराटनगर । नेकपा माओवादी प्रदेश १ मा मन्त्रीको तानातान सुरु भएको छ । मन्त्री बन्ने योजनामा एकले अर्कोलाई छेक्नेदेखि खुइँल्याउँनेसम्मको काम सुरु गरिएको हो । यद्यपी सरकार गठनको प्रक्रिया सुरु भएपनि त्यसको मोडालिटी र कुन दलको नेतृत्व भन्ने अझैसम्म यकिन भएको छैन । प्रदेश १ संसदीय दलका नेता एवम् आर्थि�. . .


इटहरीबाट स्कुटर चोरीमा संलग्न १ जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपलिका-१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका-२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी-१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लाद�. . .


धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभ�. . .


९३ वर्षको उमेरमा नागरिकता पाएपछि…

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र साथ दिने कोह�. . .


एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान �. . .


प्रदेश १ : एमालेको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन

विराटनगर । नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन् । नेकपा एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो । भण्डारी सुनसरी २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ ग. . .


जापान पठाउने भन्दै २ करोड ८० लाख असुलेर सुनवर्षीका एक व्यक्ति फरार, खोज्दै प्रहरी

विराटनगर । वैदेशिक रोजगारीमा जापान पठाई दिने भन्दै मोरङको रंगेली तथा सुनवर्षी नगरपालिकाका युवाहरुबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन् । रंगेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाहरुबाट २ करोड ७९ लाख ३० हजार बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजबंशीसहितको समूह फरार भएका हुन् । �. . .


नेपालको इतिहास हेर्दा संस्कृत भाषा महत्वपूर्ण रहेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले नेपालको इतिहास हेर्दा संस्कृत भाषा महत्वपूर्ण रहेको बताएका छन् । नेपाल शिक्षण परिषद्ले विराटनगरको लक्ष्मीनारायण वेद विद्याश्रमम, गुरुकुलममा आयोजना गरेको १२ दिने आवासीय अध्यापक/आचार्य स्वाध्यायवर्गको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै �. . .


झापाबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबा�. . .


विराटनगरको पोखरीयासहित प्रदेश १ का २७ विद्यालयलाई उत्कृष्ट सम्मान

विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा.वि. र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो । विभिन्न सूचकका आधारमा उत. . .


७८ वर्षको उमेरमा नागरिकता पाएपछी …….

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभए�. . .


झापा र मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १-०१-०१५ प �. . .