सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ पुर्ब पश्चित राजमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बीआर ३२ ए एच ६२४४ नम्बरको भारतीय मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी स्थानीय ५९ बर्षीय सिता देबि मुखियाको न्युरो अस्पताल विर�. . .
विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत राख्ने नयाँ निर्वाचित सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरिएको दुईदिने अभिमुखिकरणका क्रममा सांसदरुले प्रदेशको नामाकरण सर्वसम्मत रुपमा राख्ने प्रतिवद्धता जाहेर गरेका हुन् । . . .
काठमाडौँ । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहे�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूणर् बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चय�. . .
काठमाडौँ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रा�. . .
झापा । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् । तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड जानुभएको उहाँ. . .
पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारक. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–द�. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्। शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिइन् । राप्रपा केन्द्रीय समितिका प्रवक्तासमे�. . .
विराटनगर । गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा,. . .
विराटनगर । प्रहरीले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–९ बाट ट्रक र ट्याक्टरमा तस्करी भईरहेको काठ बरामद गरेको छ । को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्याक्टरमा बिना कागजातको काठ ल्याउँदे गर्दा प्रहरीले पक्राउ गरेको हो । नयाँ तथा पुरानो काठ बोकेका दुईवटा सवारीलाई गत पुस १२ ग�. . .
काठमाडौँ । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आ�. . .