पुर्व

तेह्रथुमबाट १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तेह्रथुम । तेह्रथुमबाट १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका-३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडी. . .


सोलुखुम्बुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु ।सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो । जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्. . .


न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्. . .


विरहीकाे साहित्यिक इतिहास बिमोचन

सुन्दरहरैँचा । साहित्यकार तथा पत्रकार केशु विरहीको ८ औँ कृति बेलबारीको साहित्यिक इतिहास २०७९ बिमोचन गरिएको छ । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमका बिच विरहीको पुस्तक नगरप्रमुख दिलप्रसाद राई लगायतले सामुहिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बिरहीले बेलबारीको सङक्. . .


कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था छैन : थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयेग नै अपमानित भएको बताएका छन् । प्रमुख आयुक्त थपलियाले आज (सनिवार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै वटा चुनाव चिन्हमा . . .


एन प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली स्कुल प्रथम , सुन्दरवाटिका दाेस्रो

सुन्दरहरैँचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचाेक पहिलो भएको छ । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसन�. . .


प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले बुझायो निर्वाचनको परिणामसहितको प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका छन् । ऐन, २०७४ को दफा ६२ बमोजिम आज(सनिवार) प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवे. . .


सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको स. . .


सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भ�. . .


पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प. . .


मोरङमा मिटरब्याजी र झुक्याएर जग्गा हडप्ने संख्या बढ्यो, दुई महिनामा ६४ उजुरी

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका हुन् । सिटी चलाएर आम्दानी भएको र छो. . .


दूरसञ्चारको सेवा विस्तारमा टावर राख्नै सकस

विराटनगर । स्थानीय तहको सहयोग अभावले नेपाल दूर सञ्चार प्राधिकरणलाई सेवा विस्तारमा समस्या परिरहेको गुनासो गरिएको छ । प्राधिकरणले विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तरक्रिया कार्यक्रममा सेवा प्रदायक संस्थाका अधिकारीहरुले यस्तो गुनासो गर्नु भएको हो । प्रदेश १ मा दूर सञ्चार सेवाको वर्तमान अवस्थ�. . .