विराटनगर । सुनसरीको रामधुनि-३ स्थित दतकिच खोलाको पानीमा डुबि १ जनाको मृत्यु भएको छ । सोमबार करिब अपराह्न १२ बजे स्थानीय ३२ बर्षीय मग्न साहु सोहि खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबि बेहोस भएको भनि अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई साहुको उपचारक�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैया जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका धरान उप-महानगर�. . .
दमक । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अभैm हटेको छैन । पुल समयमा नबन�. . .
विराटनगर । झापाको कचनकवल गाँउपालिका-४ स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रहरीले अबैध रुपमा भन्सार छलि लगेको सामान प्रहरीले बरामद गरेको छ । गत २१ गते बेलुका ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ६२३४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन�. . .
विराटनगर । सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय वि�. . .
झापा । काँकडभिट्टा–लौकही १२० किलोमिटर सडकअन्तर्गत ३७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना–ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उन�. . .
पाँचथर । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्�. . .
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १० गत�. . .
विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पथरी शनिश्चरेका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ । शुक्रबार पथरी–२ स्थित नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन स्वास्थ्य �. . .
भोजपुर । झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाए�. . .
विराटनगर । मोरङ बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तोलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो । तोलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इ�. . .
विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिव. . .