पुर्व

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

विराटनगर । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार वि�. . .


सप्तकोसीमा पानीको बहावमा उतारचढाव

सुनसरी । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जान. . .


कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

काठमाडौं । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष �. . .


फलामको मुस्ली प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ

विराटनगर । आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका छन् । उनले मंगलबार बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । घाईते भक्त बहादुरको छ. . .


पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै

काठमाडौं । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलक�. . .


रेडपान्डा संरक्षणका लागि हिमाली संरक्षण मञ्च

ताप्लेजुङ । पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ । दुर्लभ जनावर रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ । यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो । रेडपान. . .


जोखिमपूर्ण स्थान छाडेर सुरक्षित स्थानमा जान मुख्यमन्त्री राईको आह्वान

विराटनगर । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्ल�. . .


सप्तकोशी कटान क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्दै

विराटनगर । सप्तकोशी नदीले धार परिवर्तन गरेर प्रभावित भएको उदयपुरको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहितको टोलीले त्यहाँ पुगेर स्थलगत निरीक्षण गर्नु भएको हो । सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क�. . .


धनकुटाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् । मंगलबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकज. . .


झापामा ब्राउन सुगरसहित एकजना महिला पक्राउ

झापा । झापामा प्रहरीले लागुऔषध ब्राउन सगुरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छिन् । ्अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई मंगलबार लागुऔषध ब्राउन . . .


सप्तकोशीको बाँध फुटेको वस्ती आसपास निषेधित क्षेत्र घोषणा

विराटनगर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका–८, ९, १, २, ३ नम्बर वडाको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । वस्तीमा नदी पस्दा दुई हजार घरपरिवार प्रभावित बनेका छन् । मानवीय क्षति रोक्नका लागि बाँध फुटेको स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । उदयपुरका प्रमुख जि. . .


सप्तकोशीको बाँध फुटेपछि उदयपुरको बेलकाका दुई हजार परिवार प्रभावित

विराटनगर । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका–८। ९, १, २, ३ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधब�. . .