विराटनगर । झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहिबार बेलुका करिब साढे ५ बजे मृत्यु भएको थियो । झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प�. . .
विराटनगर । प्रदेश १ मा आर्थिक वर्ष २०७८-२०७९ मा एकअर्ब ३९ करोड यूनिट बिद्युत खपत भएको छ । प्रदेशका २४ वितरण केन्द्रबाट १३ अर्ब ९४ करोड बराबरको बिद्युत बिक्री भएको हो । यो अघिल्लो वर्षको तुलनामा १८ करोड ६२ लाख यूनिट बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा भन्दा गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपिँया बढीको �. . .
विराटनगर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार साँझ झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्ष�. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा �. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । बुधबार बिहान करिब ९:३० बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा �. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी -१ का २२ बर्षीय स�. . .
विराटनगर । महेन्द्र राजमार्गत अन्तर्गत मोरङको बेलबारी नगरपालीका अन्तर्गत भाउनेको जङ्गलमा बिग्रिएर रोकेको ट्रकमा कार ठक्कर हुन पुग्दा एक जनाको मृत्यु भएको छ । बुधबार विहान को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएप. . .
झापा । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरील�. . .
विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् । विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पी. . .
पाचँथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घा. . .
मङ्गलबारे । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र �. . .
विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु स. . .