विराटनगर । मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ । जोखि. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अबिरल वर्षा भएसँगै कतिपय विद्यालय डुबानमा परेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले सतर्कता र सुरक्षित हुनका लागि नागरिकलाई �. . .
राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका. . .
विराटनगर । मोरङको रंगेलीमा विद्यालयको बसले किचेर एक जना बालकको मृत्यु भएको छ । भने अर्का एक गम्भीर घाइते भएका छन् । रंगेलीको माउन्ट मकालु स्कूलको को १ क ११३० नम्बरको बसकले किच्दा रंगेली–७ का ४ वर्षीय ऋतिक मण्डलको मृत्यु भएको हो । मृतक बालकसँगै रहेकी ७ वर्षीया सनमकुमार मण्डलको थप उपचारका लागि विराटनग�. . .
झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन ।चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको �. . .
बनियानी । सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्ध अन्तर्गत निर्माण गरि�. . .
विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् । सोमबार बि�. . .
विराटनगर । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् । सोमबार बेलुका करिब ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरह�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–३ आइतबारेस्थित गछिया खोलामा एक व्यक्तिको लास फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुषको लास खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अहिले लासलाई खोलाबाट बाहि. . .
झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । ग�. . .
देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहान प्रदेश–१ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । झापा, मोरङ, सुनसरी का अधिकांश स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने, मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायत उक्त जिल्लाको तराई र चु. . .
भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई ग�. . .