विराटनगर । घरायसी विवादका कारण आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा मोरङको रंगेली–१ बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । शुक्रबार राती १० बजे श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । श्रीमतीलाई आगो लगा�. . .
विराटनगर । विराटनगरका एकव्यक्तिसँग फिरौती रकम माग गर्ने घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ का मुकेश शर्मासँग चिठ्ठी तथा फोनमार्फत फिरौती रकम माग गरेको आरोपमा गणेशकुमार कार्की र विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर । मोरङको रंगेली नगरापलिका–१ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा उनकी श्रीमती बबिता मल्लिकको मृत्यु भएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो । घाईते ३१ वर्षीया बबिताको शरीरको व. . .
विराटनगर । सुनसरी, झापा र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ पककी चौक स्थित पूर्वपश्चिम राजमार्गम�. . .
पाँचथर । अविरल वर्षाका कारण पाँँचथरमा एक घर बगाउँँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएका हुन् । उनकी ३८ बर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । रुपलालका काका ७१ वर्ष. . .
विराटनगर । झापाको कनकाई नगरपालिका ८ स्थितमा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलिको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् । शुक्रबार दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थ�. . .
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका -१२ चौकी मोड स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल ईटहरी उपमहानगरपालिका -१२ स्थित रिलायन्समा काम गर्ने ५० बर्षीय लालु प्रसाद विस्वास रहेका छन् । शुक्रबार बेलुका करिब ५ बजे उत्तरबाट दक्ष. . .
विराटनगर । सुनसरी ईटहरी उपमहानगरपालिका १७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेका छन् । शुक्रबार बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गर�. . .
विराटनगर । उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ६:३० बजे अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको ता�. . .
विराटनगर । राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प�. . .
पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ व�. . .
विराटनगर । हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका अधिकांश स्थानमा �. . .