पुर्व

झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका-४ बस्ने ३२ वर�. . .


झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा फेला

विर्तामोड । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनु�. . .


धनकुटा र सुनसरीबाट दुई सय १२ केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखे�. . .


सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु

विराटनगर । संखुवासभा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ११ बजे संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारक�. . .


झापा र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुंदा घाईते भएकि पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा . . .


वर्षा हुँदा पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर । तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै �. . .


पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबा. . .


झापाका बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । बहुबिवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्य�. . .


पानीमा डुवी २ जनाको मृत्यु

विराटनगर । सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुवी २ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-२ का राम कुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका-३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस अवस्थामा स्थानिय मानिसहरुले फेला पारी उपचारको लागि . . .


श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका करिब ५ बजे फुङ्लिङ-९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कुट�. . .


एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् �. . .


सङ्खुवासभामा स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १२ बजे �. . .