विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .
विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) ईकाई कमिटी दुहबीको अध्यक्षमा रेणु सुवेदी चयन भएकी छिन् । प्रदेश १ भरीका सम्पुर्ण सौन्दर्य व्यवसायमा आवद्ध व्यवसायीहरुलाई एकावद्ध गराउने उदेश्यका साथ अहिले जिल्लाभर सदस्यता विस्तारसँगै कमिटी गठन गर्दै आएको छ । यसैविच राष्ट्रिय सौन्दिर्यकर्�. . .
विराटनगर । झापाको गौरिगंज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान करिब ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान करिब . . .
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य बादबिबादको क्रममा धकेलेर लडाउँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरी प्रसाद राई रहेका छन् । गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा घाईते भएका हरी प्रसादको न्युर�. . .
विराटनगर । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । आयोगले प्रतिन. . .
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताउनुभएको छ । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोम. . .
ओखलढुंगा । ओखलढुङगाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार बिहान करिब ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्�. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार बेलुका करिब ७:३० बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचारकाे क्रममा आईतबार राती सँवा ९ बजे मृत्यु भएको थियो । घट. . .
भद्रपुर । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–. . .
विराटनगर । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । नेता झलनाथ खनालका अनुसार पहिले नै ६÷६ महिना मन्त्री बन्ने सहमति भए अनुसार फिर्ता बोलाउने निर्णय भएको हो । एकीकृत समाजवादीबाट स्वा�. . .
विराटनगर । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको. . .