विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार बेलुका करिब ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा �. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन् । आईतबार बेलुका करिब ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्था�. . .
काठमाडौं । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक . . .
विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । आगामी असार २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यलयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराजश्रेष्ठको मनोनयन दर्ता भएको छ । विजय यस�. . .
विराटनगर । सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका १ का सातघरमा बाढीले क्षति पुर्यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूणर् क्षति भएको छ । गतवर्ष कार्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान, तथा कटानले ६४ करोड रुपिँया बराबरको क्षति पुर्याए�. . .
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका करिब ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्ष�. . .
विराटनगर । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका झापाका ६६ वर्षीय नैनसिंह बिकको शव खेतमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ बयरडाँगीमा रहेका आफन्त खेमबहादुर दर्नालको घरमा आएका बिक आइतबार बिहान खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रे�. . .
खोटाङ । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो । केही दिनअघि जडान गरिएको उक्त मेसिनको . . .
विराटनगर । कला, साहित्यप्रति समर्पित मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई सरकारले गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले झोराहाट नाट्य समूहलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार–२०७८’ प्रदान गर्ने . . .
इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोशी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प. . .
पाँचथर । पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो । गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँ�. . .
विराटनगर । सातौं संस्करणको मिस कोशी २०२२ हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगिहरूको लागि आयोजकले आवेदन खुल्ला गरेको छ । मिस कोशीमा सहभागी हुनेहरूले अनलाइन र पूर्वी सहरहरू धरान, इटहरी, इनरुवा, झापा र विराटनग�. . .