पुर्व

रेल स्टेसनमा दुई महिनादेखि छैन विद्युत, बक्यौता नबुझाउँदा काटियो

विराटनगर । विराटनगर–१८ बुधनगरको आईसिपीस्थित नेपाल कस्टम यार्डको विद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरणको बक्यौता नबुझाएको भन्दै दुई महिना अगाडीदेखि नेपाल कस्टम यार्ड विद्युत विहीन बनेको हो । लाइन काटेको दुई महिना बितिसक्दा समेत अहिलेसम्म बक्यौता बुझाउने र पुनः जोड्ने विषय भने टुङ्गिएको छै�. . .


‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२�. . .


इलामका चार सय ५६ परिवार बेसार खेतीमा रमाउँदै

इलाम । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारख. . .


व्यावसायिक रुपमा नौमती बाजाउँदै महिला

इलाम । इलामको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरुले व्यावसायिक रुपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरु यतिबेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभकार्यमा नौमती बजाउन व्यस्त छन् । उद्यमशील महिला समूह रोङ–२ की बबिता बोहोरालाई झापाबाट नौमती बजाउ�. . .


धरानमा श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रुपमा काम गरिरहेको बताउनुभयो । सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले. . .


इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

सुजन तिमल्सिना इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदे. . .


सन्तोषले रोजेको प्रगतिको बाटो(भिडियोसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिका– ४ का सन्तोषकुमार सिंहले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । उनको घर तरकारी खेतीको पकेट क्षेत्रमा पर्छ । व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका उनले पछिल्लो समय गाइ पालन पनि सुरु गरेका छन् । घरमा कुटानी पिसानी मिल राखेका छन् । सन्तोष ट्याक्टर पनि चलाउँछन् । उनकी श्रीम. . .


भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई ग�. . .


एमाले मोरङको निर्वाचन संस्थापन पक्षले टार्ने मेसो खोजेको आरोप

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ जिल्ला अधिवेशनका लागि प्रतिनिधिकोअन्तिम नामावली प्रकाशन हुनबाटै रोकिएको छ । निर्वाचन समितिलाई जिल्ला संगठन कमिटिले प्रतिनिधिको अन्तिम नामावली दिन नसक्दा निर्वाचन कार्यतालिका बारम्बार हेरफेर हुन पुगेको हो । सोमबार बिहान ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी सू. . .


भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक�. . .


कोशी प्रदेशसभाः विधेयक पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गर्नुभयो । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्ण�. . .


पाथीभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानका�. . .