उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान करिब ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका वडा ३ बस्ने ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा म. . .
विराटनगर । सुनसरीको नगरपालिका वडा ५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र वडा ५ बस्ने ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र वडा ३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । मंगलबार दिउँसो करिब ३ बजे विशेष सुचनाको आ�. . .
झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि च. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । मंगलबार दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट�. . .
विराटनगर । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौ�. . .
विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो । शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्�. . .
विराटनगर । झापाको कमल गाउँपालिका वडा ५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका वडा १ बस्ने ३९ बर्षीय कमल राई रहेका छन् । सोमबार बेलुका करिब ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईत�. . .
विराटनगर । झापाको दमक नगरपालिका वडा २ बेलडाँगि स्थित दमक-रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली-५ बस्ने ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन । सोमबार करिब ४ बजे को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्�. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल प्रदेश नं. १ को अध्यक्ष ज्ञानबहादुर खड्का निर्वाचित भएका छन् । सुनसरी इटहरीमा सोमबार भएको हिसानको प्रथम भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएका खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल हुन�. . .
विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ ब�. . .
विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुई. . .