विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले उपमहानगरका विद्यार्थीलाई ट्राफिक सचेतनाका लागि पाठ्यक्रममै राखेर पढाई सुरु गरिने भएकाे छ । उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरू गर्ने भएको हो । मेयर साम्पाङ्ग राईले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत सो विषयको. . .
सङ्खुवासभा । जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द�. . .
विराटनगर । अंग्रेजी माध्ययको पढाई सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई अभिभावकबाट सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट सहयोग तथा दानरुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबा�. . .
विराटनगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक दिउँसोका लागि बोलाइएको छ । सरकारले कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने भएको छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।. . .
धरान । गत स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिकाका तीन नेतालाई नेपाली कांग्रेस धरानले कारबाही प्रक्रिया थालेको छ । धरान १२ नम्बर वडा समितिको जेष्ठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो । वैशाख ३० गते सम्पन्न स�. . .
झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा हुनुहुन्छ । उहाँ गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ पर्नु�. . .
विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन् । विशेष सुचनाको आधारमा मंगलबार बिहान करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निर�. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन् । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनग. . .
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .
विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) ईकाई कमिटी दुहबीको अध्यक्षमा रेणु सुवेदी चयन भएकी छिन् । प्रदेश १ भरीका सम्पुर्ण सौन्दर्य व्यवसायमा आवद्ध व्यवसायीहरुलाई एकावद्ध गराउने उदेश्यका साथ अहिले जिल्लाभर सदस्यता विस्तारसँगै कमिटी गठन गर्दै आएको छ । यसैविच राष्ट्रिय सौन्दिर्यकर्�. . .
विराटनगर । झापाको गौरिगंज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान करिब ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान करिब . . .