पुर्व

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता , दुई पालिकाले पूर्णता पाउन बाँकी

झापा । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताए ।उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौर. . .


विराटनगरका सरोकारवाला भन्छन् खर्च हुने बजेट, मुख्यमन्त्री राई–दायित्वले थिचियो

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोतको व्यवहारिक अनुमान बिना तयार पारिएका विगतका बजेटका कारण सरकार दायित्वले थिचिएको बताउनु भएको छ । विराटनगरमा बिहीबार अर्थविद्सँगको बजेट तर्जुमा छलफल कार्यक्रममा मुख्यमन्त्री राईले स्रोत सुनिश्चिता बिनाको बजेटका कारण योजना कार्यन्वय�. . .


झापाकाे मेचीनगरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि बैशाख २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट ख. . .


सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्काल�. . .


लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । बुधबार बिहान करिब १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला प�. . .


पहिरोले पुरिएर संखुवासभामा दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा दुईजनाको मृत्यु भएको हो । सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय राम क. . .


मादक पदार्थ सेवनगरी श्रीमतीलाई छुरा प्रहार , श्रीमतीको नोबेलमा उपचार हुँदै….

विराटनगर । उर्लाबारी नगरपालिका–४ मा पति श्रीमानको छुरा प्रहारबाट पत्नी (श्रीमती) गम्भीर घाइते भएकी छन् । मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५ वर्षीया कुमारी महरालाई सोमबार राति करिब ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिव�. . .


सङ्खुवासभाको चैनपुरमा पहिराले पुरिएर दुई जनाको मृत्यु

विराटनगर । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बस्ने �. . .


भद्रपुरका लागि उडेको जहाजमा समस्या आएपछि काठमाण्डौंमा आकस्मिक अवतरण

विराटनगर । काठमाण्डौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि पुन :काठमाण्डौँ फर्किएको छ । बुद्ध एयरको जहाज काठमाण्डौँबाट भद्रपुरको लागि उडे पछि प्लेनको पछाडिको टायर रन वे मै भेटिएकोले प्लेन फर्काएर काठमांडौ मै अवतरण गराइएको छ। यसका लागि आज केही बेर टीआईए बन्द गराइएको थियो. . .


सवारी दुर्घटना २ जनाको मृत्यु

विराटनगर । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालि�. . .


झापामा ४ थान मोटरसाईकल सहित २ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका-५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका-६ बाट हरा�. . .


चिकित्सा शिक्षा अध्ययनमा नयाँ शुल्क (शुल्कसूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ नयाँ श्ुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७८÷७९ का लागि शुल्क ३.६ प्रतिशत वृद्धि गर्दै निर्धारण गरेको हो । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ. . .